News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

कपनमा चक्कु प्रहारबाट घाइते भएकी महिलाकाे मृत्यु

काठमाडौंको कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट घाइते महिलाको मृत्यु भएको छ । बाग्लुङको बडिगाड गाउँपालिका घर भइ काठमाडौं बस्दै आएकी ३५ वर्षीय निरा आचार्यको गरि हत्या भएको हो । बिहीबार अपराह्न साढे ३ बजे घाँटी...बाँकी

उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नम्बर २, तनहुँ निर्वाचन क्षेत्र नम्बर १...बाँकी

दाङका किसानलाई चैते धान रोप्ने चटारो

चैत–वैशाखको खडेरीको समयमा देशका धेरै किसान खेती लगाउन आकाशे पानी पर्खिरहेका छन् । तर दाङका केही पहाडी भोगका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारोले छोएको छ । यो खडेरीकाबीच बंगलाचुली गाउँपालिका–४ गहतेरा किसान गोपाल...बाँकी

प्यूठानमा नुहाउन नदीमा गएका युवकको डुबेर मृत्यु

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ को सिमानामा पर्ने सोंड देखि माण्डवी नदीमा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ । स्वर्गद्वारी आश्रम (मन्दिर ) को नाममा रहेको रा...बाँकी

५ वर्षभित्र चन्द्रमामा घर बनाउदै चीन, चन्द्रमाको माटोबाटै इँटा तयार गरिने

चन्द्रमामा आगामी केही वर्षमा भवनहरु बन्न थाल्नेछन् । विश्वशक्ति राष्ट्र चीनले छिटै नै त्यहाँ आफ्नो आधार शिविर बनाउन चाहेको छ र निर्माणको योजना बनाउने तयारी सुरु गरिसकेको छ । आगामी ५ वर्षभित्रमा चन्द्रमाको माटो नै...बाँकी

प्यूठानमा बच्चाले लाइटर खेलाउदा गोठमा आगलागी

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं.९ सिम्लेमा स्थानीय भक्ति देवी घर्ती मगरको गोठमा सोमबार आगलागी भएको छ । आगलागीमा परि केही पशु चौपाया घाइते भएका छन भने लत्ताकपडा, मकै, गहुँ चामल लगायतको खाद्यान्न जलेर नष्ट...बाँकी

राष्ट्रिय लेखक दिवसमा वैरागी काइँला सम्मानित हुँदै

नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण लेखकले गौरव गर्ने ‘लाइब्रेरी पर्व’ का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको छ। हरेक वर्ष वैशाख १६ लाई लेखक दिवसका रूपमा मनाउन सम्पूर्ण लेखकलाई आग्रह गरेको छ।...बाँकी

राेल्पामा वडाध्यक्ष वलीको घरबाट इटालियन पेस्तोल बरामद

राेल्पामा वडाध्यक्षको घरबाट अवैध हतियार पेस्तोल बरामद भएकाे छ । रोल्पाको गंगादेव गाउँपालिका– ४ का ३३ वर्षीय वडाध्यक्ष कृष्ण वलीको घरबाट इटालीमा निर्मित ७.६५ अटो पेस्तोल र तीन राउन्ड गोली शुक्रबार बरामद गरिएको प्रहरी नायब...बाँकी

वर्षामान पुनकी आमालाई निवासमै गाेली लाग्याे, पीएसओ पक्राउ

काठमाडौंको गैरीधारामा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । पुनको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले  शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी छन् ।...बाँकी

संस्कृतिविद् स्व. सत्यमोहन जोशीकि धर्मपत्नी राधादेवी जोशीको निधन

संस्कृतिविद्, शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको हो । मुटुमा समस्या देखिएपछि...बाँकी