प्युठानको नौबहिनी गाउँपालिका -६ बहाने नजिक खहरे खोलामा आईतबार साँझ भएको जीप दुर्घटनामा एकै घरका दुई सहित ३ जनाको मृत्यु भएको छ । प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप...बाँकी
प्युठानको बाग्दुलाबाट डामृ जाँदै गरेको जिप दुर्घटना भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते छन । उनिहरूलाइ थप उपचारका लागि प्युठान अस्पताल ल्याइदैछ । लु १ ज १५४५ नं को जिप दुर्घटनामा परेको हो...बाँकी
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको हो । नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल...बाँकी
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग उपचारका लागि पैसा नभएको बताएका छन् । भएकाे आफू र श्रीमतीको नामको सम्पत्ति पनि राज्यलाई दान दिइसकेको भन्दै उनले उपचारका लागि आफूसँग पैसा नभएको बताएका हुन्...बाँकी
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ । मंसिर ४ को चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका...बाँकी
आज श्रावण शुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज देशभर सार्वजनिक बिदा पनि दिइएको छ । वेदमन्त्रद्वारा अभिमन्त्रित...बाँकी
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय समिति विशेष बैठक सम्पन्न भएको छ । पार्टीका नेताहरुमाथि सरकारकाे पक्राउ पुर्जी आदेश र आगामी संसदीय निर्वाचन घोषणा गरेसँगै पार्टीकाे बैठक बसेकाे हाे । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा साउन...बाँकी
कोरोना भाइरसको संक्रक्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् । उहाँले कोरोना...बाँकी
लगानी बोर्ड नेपालले ४५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना र ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनीलाई अध्ययन अनुमति पत्र दिने निर्णय गरेको छ । बोर्डले गत २३ जेठमा यसका लागि...बाँकी
नेपालकाै सात धाम मध्येकाे एक ऐतिहासिक तथा प्रसिद्ध धार्मिक तिर्थस्थल स्वर्गद्वारीमा आज बिहानैदेखि भक्तजनहरुकाे घुँइचो लागेको छ । स्वर्गद्वारी महाप्रभु बालतपस्विको जन्म जयन्तीकाे अवसरमा यहाँ दर्शन गर्ने भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ । श्रावण पुत्रदा एकादशिका...बाँकी