पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत प्रतिक्रिया दिदै भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान भएको...बाँकी
लाेकप्रिय गायक कुलेन्द्र विश्वकर्मा नेपाल सरकारका तर्फबाट प्रबल जन श्री पदक बाट विभूषित भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार गायक कुलेन्द्र विश्वकर्मा लाई‘प्रबल जनश्री पदक’ प्रदान गरेकी हुन् । गत असोज...बाँकी
नेकपा मसालकाे चुनावी माेर्चा राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि आफ्नाे पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा आयोजित विशेष समारोहबीच अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका छन । कार्यक्रममा जनमोर्चाका महासचिव मनोज भट्ट, राष्ट्रिय...बाँकी
कैलालीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेर प्रहरी कार्यालय पुगेकी छन् । आइतबार राति मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने थुमा थापामगरले श्रीमान नारायण बुढामगरको हत्या गरेकी हुन् । प्रहरीको अनुसार थुमाले श्रीमानको हत्या हसियाँको प्रयोगले गरेकी...बाँकी
अफ्रिकी राष्ट्र कंगोमा खटिएका एक जना नेपाली सेनाको मृत्यु भएको पुष्टि गरेको छ । उनी नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा त्यहाँ गएका थिए । मृत्यु हुने नेपाली शान्ति सैनिकमा सुर्खेतको गुर्माकोट–१४ निवासी सिपाही अनिल...बाँकी
अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका छन् । अर्थमन्त्री शर्मा, एमसिसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक...बाँकी
दाङमा ऋण नतिरेर थुनिएका एक परिवारको उद्दार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका स्थित राष्ट्रिय बाणिज्य बैंक रहेको घरको तल्लो तलामा सञ्चालित न्यु नेपाल सुनचाँदी पसलका संचालक ललित गुप्ताद्वारा थुनेर राखिएको उनकै पसलका कामदार सन्तुको परिवारलाइ...बाँकी
प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो । अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला...बाँकी
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको छ। प्रतियोगितामा देशका ४५ भन्दा बढी जिल्लाबाट ६१ टोली सहभागी भएका थिए ।...बाँकी
डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला...बाँकी