News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति

रवि लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आइतबार साँझ रवि बालुवाटार पुगेर भेटघाट गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । आइतबार नै नेपाली नागरिकताको प्रमाणपत्र लिएका उनी आजै...बाँकी

गृह मन्त्रालय हामीले पहिले नै पाएको जिम्मेवारी हो : रास्वपा प्रवक्ता ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले आइतबार केन्द्रीय समितिको बैठक पछि गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी अहिले पनि आफ्नै जिम्मेवारी भएको बताएको बताएका छन् ‘हामी सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा...बाँकी

रवि लामिछानेले फेरि पाए : नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौँ गएर नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्। लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार फेरि नागरिकता कायम भएको जनाएका छन् ।...बाँकी

नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका हुन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका छन् ।...बाँकी

आउनुहोस, यसकारण राजनीति गरौं !

समाज सेवाको उच्चतम रुप नै राजनीति हो । यहाँ मात्र सेवाभावले होमिने हो न कि कुनै लगानी र प्रतिफलको व्याक्तिगत हिसाब किताबमा । सहि गन्तव्य तय गरी गरिएको राजनीतिले समग्र मुलुक र जनतालाई निरन्तर प्रतिफल...बाँकी

म यो देशको अनागरिक हुँ : रवि लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाएका छन् । पत्रकारले सर्वोच्च अदालतको निर्णयलाई तपाईको प्रतिक्रिया के छ भन्ने प्रश्नमा ‘ यसको उत्तर म स्वागत गर्छु...बाँकी

यस्तो छ संवैधानिक इजलासको संक्षिप्त आदेश (आदेशसहित)

सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद उत्प्रेषणको आदेशले बदर गरेको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक...बाँकी

रवि लामिछानेको गृहमन्त्री पद संगै गुम्यो सांसद पद

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सर्वोच्च अदालतले सांसद पद खारेज गएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको...बाँकी

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुक भारत भ्रमणका लागि तयारी सुरु गरेका छन्। राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डको भ्रमण गराउने गरी दुवै देश नेपाल र भारतको कूटनीतिक तहमा छलफल सुरु भएको बताइएकाे छ । फागुन तेस्रो साता...बाँकी

नेपालमा भुमिहिनहरुको समस्या र समाधानमा राज्यको दायित्व

नेपालको इतिहासमा ब्यवस्था परिवर्तनका लागि जनताले ठुला ठुला संघर्षहरु गरेका छन । सामन्ति राज्यसत्ता ढाल्न २००७ सालमा जनक्रान्ती भयो । जनक्रान्तीबाट राणा शासनको अन्त्य भएता पनि नव सामन्ति राज्यसत्ताको पुन:उदय भयो । लामो समय थला...बाँकी