काठमाडौं महानगरपालिकामा मतगणना अझै जारी छ । मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम नै छ । उनले अहिलेसम्मको गणनामा ५२ हजार ५७४ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३३ हजार...बाँकी
भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन । दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय...बाँकी
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट नेकपा माओवादी केन्द्रका मेघराज जिसी विजयी भएका छन् । उनले ७ सय ३१ र प्रतिस्पर्धी एमालेका कुल बहादुर पुनले ५ सय ८० मत...बाँकी
रोल्पामा माओवादी विजयी सुरुवात गरेको छ। अहिले सम्म रोल्पा नगरपालिका वडा न. १ मा खुमबहादुर थापाले ९ सय ८७ मत पाउँदा नेपाली कांग्रेसको ३७० मत ल्याएका छन्। यस्तै सुनिल स्मृति गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका...बाँकी
प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेका तिल बहादुर बुढामगर अध्यक्षमा विजयी भएका छन् । उनले ६ सय ९५ र उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत लिएका...बाँकी
प्यूठान जिल्ला सरुमारानी गाउँपालिका वडा नम्वर ६ बुढीचौरमा सत्तारुढ गठवन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी ९ जना यूवाहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी शुसिल थापाले जानकारी दिएका...बाँकी
हार्दिक अपिल आदरणीय नगरवासी आमा–बुवा, दाजुभाई तथा दिदिबहिनीहरु सर्वप्रथम, नयाँ वर्ष २०७९ सालको अबसरमा सम्पूर्ण नगरवासी आमा बुबा, दाजु भाई तथा दिदिबहिनीहरु, राजनितिज्ञ,कर्मचारी, पत्रकार शिक्षक, बिद्यार्थी, साहित्यकार, कलाकर्मी,संघसस्था, मानब अधिकारकर्मी, सुरक्षाकर्मी, यातायात व्यबसायी, मजदूर, स्वास्थ्यकर्मी,...बाँकी
प्यूठान जिल्ला नौवहिनी गाउँपालिका-२ लिघामा भीरबाट लडेर आइतबार राती एकजनाको मृत्यु भएको छ । चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा चिप्लेर भीरबाट लडेर स्थानीय ५१ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।...बाँकी
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन कार्यालय प्यूठानले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो । कार्यालयले सार्वजनिक गरेको नामावली अनुसार प्यूठानमा ९ सय २१ जनाको नामावली सार्वजनिक...बाँकी
नेकपाका केन्द्रीय सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनले आफूलाई कथित कारबाही गर्ने महासचिव विप्लवले पदीय हैसियत र नैतिकता गुमाइसकेको भन्दै उनले आफूहरूमाथि गरेको भनिएको अन्यायपूर्वक कारबाही खारेज गरेका छन् । नेताहरू कञ्चन र सुदर्शनले शुक्रबार विज्ञप्ति...बाँकी