लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले सिफारिस गरेको छ । माओवादी गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो । मेयरमा...बाँकी
प्यूठानको सरुमारानीमा गाउँपालिका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले चुनावी गठबन्धन गर्ने निश्चित गरेका छन । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त बक्तव्य सार्वजनिक गरि विभिन्न पदको भागवण्डा समेत गरेका छन...बाँकी
प्यूठानको स्वर्गद्वारी नगरपालिकामा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले चुनावी गठबन्धन गर्ने निश्चित गरेका छन । नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रले गठबन्धन गर्ने निर्णय गर्दै संयुक्त बक्तव्य सार्वजनिक गर्दै विभिन्न पदको भागवण्डा समेत गरेका छन...बाँकी
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चुनावी खर्च राज्यले बेहोर्ने नीति बनाउनुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत प्रतिक्रिया दिदै भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान भएको...बाँकी
नेकपा मसालकाे चुनावी माेर्चा राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि आफ्नाे पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा आयोजित विशेष समारोहबीच अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका छन । कार्यक्रममा जनमोर्चाका महासचिव मनोज भट्ट, राष्ट्रिय...बाँकी
अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका छन् । अर्थमन्त्री शर्मा, एमसिसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक...बाँकी
दाङमा ऋण नतिरेर थुनिएका एक परिवारको उद्दार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका स्थित राष्ट्रिय बाणिज्य बैंक रहेको घरको तल्लो तलामा सञ्चालित न्यु नेपाल सुनचाँदी पसलका संचालक ललित गुप्ताद्वारा थुनेर राखिएको उनकै पसलका कामदार सन्तुको परिवारलाइ...बाँकी
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा दार्शनिक नेता सुदर्शनले नेपाल कम्युनिस्ट पार्टी चुनावमा भाग नलिने बताएका छन् । पार्टीको केन्द्रीय प्रशिक्षण कार्यक्रममा सहभागी तीन सय बढी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता सुदर्शनले आवश्यकता परेमा एमसीसीविरोधी,...बाँकी
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा विश्व भक्त दुलाल “आहुति” चयन भएका छन् । काठमाडौंमा शनिबार सकिएको प्रथम राष्ट्रिय भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागिताको व्यवस्था...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा राप्रपाले कसैसँग गठबन्धन गर्न आवश्यक नरहेको बताएका छन् । उदयपुर सदरमुकाम गाईघाटमा राप्रपा उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि राप्रपासँग...बाँकी