सिन्धुलीको फिक्कल गाउँपालिका- ४ कुहिभिरमा ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिए।...बाँकी
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेको असहयोगका कारण द्वन्द्वकालीन घटनामा न्याय निरुपण यथावत रहेको बताएका छन् । आइतबार माओवादी घटक दलहरुले गरेको संयुक्त कार्यक्रममा महासचिव गुरुङले अघिल्लो प्रतिनिधिसभामा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक...बाँकी
नेपाल संगीत उद्याेग संघको आयोजनामा दोस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड – २०७९” को मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । यसै संस्थाका अध्यक्ष सुर्य बहादुर मगरको अध्यक्षता र नेपाल उधोग...बाँकी
नेपालको तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपालको संविधान २०७२ जारी गरेर प्रथम राष्ट्रपति डा. रामवरण यादव बिदा भए भने दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल संविधान कार्यान्वयनका दृष्टिले महत्त्वपूर्ण मानिए पनि विवाद...बाँकी
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका...बाँकी
राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘राप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा...बाँकी
लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत ‘जिन्दगी आधाभो’ सार्वजनिक भएको छ । गोविन्द अनेकको शब्द तथा संगीत सृजना रहेको यस गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् ।...बाँकी
रोल्पा जिल्ला रन्टिगढी गाउँपालिका–२ निवासी १९ बर्षीय राजेन्द्र विकको मृत्यु भएको १५ दिन भैसक्दा समेत परिवारले उनको शव बुझन मानेको छैन । जसले गर्दा शव १५ दिनदेखि घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा रहेका...बाँकी
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी गायिका रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङ बेसीमा सुरु भइ आइतबार सम्पन्न प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी...बाँकी
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् र, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । शुक्रबार साँझ बसेको ८ दलको बैठकमा प्रधमनमन्त्री पुष्पकमल दाहाल...बाँकी