प्यूठान जिल्ला प्यूठान नगरपालिका २ खैराका भोज बहादुर बस्नेत विगत ३ बर्ष देखि माछा पालन व्यावसाय गर्दै आएका छन् । माछा व्यावसायी बस्नेत हाइड्रो पावरकाे मासिक लाखौको जागिर छोडेर आफूले माछा पालन व्यावसाय गर्न थालेको...बाँकी
टिका पुन सांगीतिक साँझ -२०७९ भव्य र सभ्य रुपमा सम्पन्न भएको उपलक्ष्यमा “धन्यवाद ज्ञापन तथा सम्मान पत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । दर्पण संगीतालयकाे आयाेजनामा गत माघ २१ मा कार्यक्रम प्रज्ञाप्रतिष्ठानकाे सभाहलमा सानदार...बाँकी
देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भएको छ । आज प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...बाँकी
लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रसहितको साथ पाउनुभएका उहाँले ४ हजार २६ मतभार प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँले नेपाली...बाँकी
राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । उनको मात्रै उम्मेदवारी परेको भन्दै सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।...बाँकी
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको छ। अस्पताल स्रोतका अनुसार उनको निधन आज बिहान करिब...बाँकी
गृहमन्त्रालय बाहेक अन्य मन्त्रालय लिन प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गरेको प्रस्तावमाथि छलफल गर्न आकस्मिक रूपमा शनिबार साँझ बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन भएको छ । बैठक बस्नुअघि पार्टी सभापति रवि...बाँकी
शुक्रबार बिहानैदेखि तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ । बिहानीपखको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह...बाँकी
पूर्व कप्तान सन्दीप लामिछाने बलात्कार अभियोग पछि साढे तीन महिना निलम्बनमा परेर बुधबार फुकुवा भए सङ्गै राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । क्रिकेटका...बाँकी
लुम्विनी प्रदेश सभा सदस्य धनबहादुर मास्कीले पश्चिम दाङको विकासकालागी पहल गरिरहेको बताउनु भएको छ । आफु निर्वाचित भए लगत्तै २ वटा पुल निर्माणका लागी पहल गरी ठेक्का प्रक्रियामा गएको बताउदै बबई गाउँपालिका ५ को ट्वाङखोलामा...बाँकी