News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी...बाँकी

दाङमा शौचालय गएकी एक महिला मृत फेला

दाङमा शौचालय भित्र एक महिला मृत भेटिएकी छिन ।  तुलसीपुर उपमहानगरपालिका– ६ कपडादेवी  निवासी ३८ बर्षकी कमला लामिछाने मृत फेला परेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिएका छन् । छिमेकी दिदी...बाँकी

कप्तान सन्दीपविरुद्ध जबर्जस्ती करणीको आरोपमा जाहेरी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक नाबालिगले आफूलाई जबर्जस्ती गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छिन् । मंगलबार गौशाला प्रहरी वृत्तमा १७ वर्षकी एक नाबालिगले सन्दीपविरुद्ध जाहेरी दिएकी हुन् । उनले आफूलाई सन्दीपले जबर्जस्ती...बाँकी

प्रेम गीत–३’काे हिन्दी गीत रेकर्डिङमा करिब ५० लाख आईसी खर्च

नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ले हिन्दी गीतमा मात्रै करिब ५० लाख आईसी खर्च भएकाे बताएकाे  छ । भारतमा पनि चलचित्र हिन्दी भाषामा डबिङ गरेर रिलिज हुने भएपछि ठूलो बजेट निर्माण पक्षले हिन्दी गीतमा खर्च गरेको...बाँकी

बिबि अनुरागीकाे शब्द संगीतमा बिरे दाइ र मिना लामाकाे वनमा सिसाै छ

माैलिक आवाज र ठेट गीत संगीका कारण चर्चामा रहेका गुल्मिका बिरे दाइकाे आवाजमा नयाँ गीत ‘वनमा सिसाै’ छ सार्वजनिक भएकाे छ । संगीतकार बिबि अनुरागीकाे शब्द संगीत रहेकाे यस गीतलाई बिरे दाइ र लाेकप्रिय गायिका...बाँकी

स्वर्गद्वारीमा विद्युत महशुल निशुल्क गर्न ४० लाख बजेट विनियोजन

स्वर्गद्वारी नगरपालिका प्यूठानले नगरपालिका भित्रका सम्पूर्ण विद्युत ग्राहकहरूको महशुल निशुल्क गर्ने गरि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरभित्र बुटवल पावर कम्पनी र नेपाल विद्युत प्राधिकरण कम्पनीको विद्युत लाइन बिस्तार भएका छन ।...बाँकी

दाङमा टिकट्क बनाउने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु

दाङमा टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का ३४ वर्षीय नवीन केसी रहेका छन् । शनिबार राती करिब ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका...बाँकी

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको आइतबार विहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए...बाँकी

प्रचण्ड र कुलमानले शिलान्यास गरेपछि चितवनमा विद्युत् वितरण लाइन भूमिगत गर्न सुरु

नेपाल विद्युत् प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत् वितरण प्रणालीलाई भूमिगत  गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...बाँकी

विरही कार्कीकाे नयाँ गीत मायाको ढोका खोलिदेउ’ (भिडियो)

लोक गायक विरही कार्कीको नयाँ गीत ‘मायाको ढोका खालिदेउ’ को एक कार्यक्रमका बीच शुक्रवबार लोर्कापण गरिएको छ । गीतमा शब्द/संगीत स्वर विरही कार्कीले नै सृजना गरेका छन् भने महिला आवाजमा कार्कीलाई अञ्जु पन्तले साथ दिएकी...बाँकी