News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

महासचिव विप्लवको कारबाही सुदर्शन र कञ्चनद्वारा खारेज, विज्ञप्ति सहित

नेकपाका केन्द्रीय सचिवालय सदस्यहरू कञ्चन र सुदर्शनले आफूलाई कथित कारबाही गर्ने महासचिव विप्लवले पदीय हैसियत र नैतिकता गुमाइसकेको भन्दै उनले आफूहरूमाथि गरेको भनिएको अन्यायपूर्वक कारबाही खारेज गरेका छन् । नेताहरू कञ्चन र सुदर्शनले शुक्रबार विज्ञप्ति...बाँकी

गायक प्रमोद खरेल चढेको गाडी दुर्घटना ! यस्तो छ अहिले अवस्था

लोकप्रिय गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ । गएराति एक बजेतिरनेपालगञ्जबाट दाङको तुलसीपुरमा जाँदै गर्दा गाडी दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन । दाङकै अस्पतालमा उपचारपछि बिहान काठमाण्डौ...बाँकी

सरकारको निर्णय, शनिबार र आइतबार सार्वजनिक बिदा

नेपाल सरकारकाे मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी...बाँकी

मेलम्चीको पानी आजदेखि पुन: वितरण हुँदै

वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुनः मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आजदेखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिने भएको हो । आइतवार...बाँकी

जुम्लामा घर आगलागी हुदा चार बालबालिकाको मृत्युु

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ निवासी मानसिंह सार्किको घरमा आगलागी हुदा दुई छोरी, एक छोरा र भान्जी सहित चार बालबालिकाको आगलागीमा परेर मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्की दुई छोरी, एक छोरा र...बाँकी

ईश्‍वर सिंह र शान्ता रानी परियारको पन्चेबाजा गीत ‘बाग्लुङ्ग तिरैको बन्याे भाइरल

लाेकप्रिय गायिका शान्ता रानी परियार र ईश्‍वर सिंहकाे आवाजमा रहेकाे माैलिक पञ्‍चेबाजा गीत ‘शिरफूल शिरकाे’ सार्वजनिक भएकाे केही घण्टामै टिकटकमा भाइरल बनेकाे छ । गीत हिजाेमात्र गायिका शान्ता रानी परियारकाे अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक...बाँकी

प्यूठानबाट ४ हजार ४ सय ३३ जना विद्यार्थी एसईई परीक्षामा सम्मिलित

देशभर आज देखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा प्यूठानबाट ४ हजार ३ सय ३३ जना विद्यार्थी सम्मिलित भएका छन । जसमध्ये ३ पुरुष र २ महिला विद्यार्थी गरी ५ जना बैरा...बाँकी

गायिका मेलिना राईलाई सांसद किराँतीको बधाई : ‘तिमी त बहादुर क्रान्तिकारी रहेछौ

चर्चित गायिका मेलिना राईले गिटारिस्ट सञ्जीव बाइलीसँगको प्रेम सम्बन्ध सार्वजनिक गरिन् । शुक्रबार गायिका राईले बराइलीसँगैको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफू बराइलीसँग प्रेम सम्बन्धमा रहेको सार्वजनिक गरेकी हुन् ।  मेलिनाको विवाह बन्धनमा बाँधिने...बाँकी

माओवादीले लोक गायक विष्णु खत्रीलाई गलकोटको मेयर उम्मेद्‍वारमा सिफारिस गर्याे

लोकगायक विष्णु खत्रीलाई गलकोट नगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले सिफारिस गरेको छ । माओवादी गलकोट नगरसमितिका उपाध्यक्ष समेत रहेका खत्री सँगै ६ जनालाई मेयरको उम्मेद्वारका लागि सिफारिस गरेको हो । मेयरमा...बाँकी

नेपाली छोरा मनोज पाण्डे भारतीय सेना प्रमुखमा नियुक्त

भारतमा नेपाली छोरा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे नयाँ सेना प्रमुख नियुक्त भएका छन् । अहिलेका सेना प्रमुख मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाउने भएपछि भारत सरकारले सोमबार पाण्डेलाई नयाँ सेना प्रमुखमा नियुक्त गरेको भारतीय...बाँकी