News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, समाचार

बस दुर्घटना हुदा रोल्पामा ४ जनाको मृत्यु

रोल्पा जिल्ला माडी गाउँपालिका ४ तार्केबाङमा बस दुर्घटना हुदा ४ जनाको घटना स्थलमै ज्यान गएको छ भने ६ जना गम्भिर घाइते भएका छन । गम्भिर घाइतेहरुको अहिले घर्तीगाउँको स्मृति हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ ।...बाँकी

अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश

अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य...बाँकी

विप्लव नेकपा निकट दलित मुक्तिमाेर्चाकाे अध्यक्षमा रामलाल विश्‍वकर्मा चयन

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दलित मुक्तिमोर्चा नेपालको अध्यक्षमा रामलाल विश्वकर्मा चयन भएका छन ्। धनगढीमा सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट विश्वकर्मालाई अध्यक्षमा चयन गरिएको हो । रामलाल विश्वकर्माको अध्यक्षतामा निर्वाचित...बाँकी

बन्दकर्ताकाे रचनात्मक काम सडक सफाइ देखि ट्राफिक चिन्हकाे व्यवस्थापन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन् । मंगगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो । सडकका देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको...बाँकी

बन्दको पूर्वसन्ध्यामा महासचिव विप्लवले निकाले कडा विज्ञप्ति हेर्नुहोस केछ विज्ञप्तिमा

देउवा सरकारको ज्यादती र मनपरिबिरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको छ। नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो...बाँकी

लाेक स्टार शनी विश्‍वकर्मा र बिशखा शाहीकाे आवाजमा “पाल्पा तानसेन”

संगीतकार बिबि अनुरागीको शब्द संगीतमा नयाँ गीत “पाल्पा तानसेन” सार्वजनिक भएको छ । लोक स्टार शनी विश्वकर्मा र बिशखा शाही संगको सहकार्यमा अनुरागीले अत्यन्तै रसिलो नाचौ नाचौ लाग्ने गीत लिएर आएका हुन । पाल्पाको सदरमुकाम...बाँकी

भाइटीकाको लागि उत्तम साइत ११ : २ बजे

यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष...बाँकी

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको अध्यक्षमा पाटन निर्वाचित

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङको तुलसीपुरमा सम्पन्न भएको छ । कार्तिक १४ र १५ गते दुई दिनसम्म तुलसीपुरमा चलेको सम्मेलनले पाटन जंगलीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिती निर्वाचित...बाँकी

नेपाल कम्युनिस्ट पार्टी प्यूठानको प्रशिक्षण कार्यक्रम सम्पन्न

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्यूठानले जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुलाई राजनितिक तथा वैचारिक प्रशिक्षण दिएको छ । प्रशिक्षण कार्यक्रममा जिल्ला पार्टी सदस्य , जन वर्गिय संगठन, माेर्चाका प्रतिनिधिहरु र इलाका स्तरका पार्टी सदस्यहरूकाे सहभागिता...बाँकी

गोरु काटेको आरोपमा रोल्पामा १३ जना पक्राउ

गोरु काटेको आरोपमा रोल्पा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । रुन्टिगढी गाउँपालिका-१ लापालका २० वर्षीय आकाश घर्ती मगर लगायत १३ जनालाई गोरु काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा गोरु...बाँकी