पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचारमा कानुन विपरीत ३० लाख निकासा भएको छ । दुबै मिर्गौलामा समस्या देखिएपछि उपचारको लागि भारत गएका खनाल एपोलो अस्पतालमा उपचार गरिरहेका छन् । एमाले नेताहरुका अनुसार उनको...बाँकी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति नभएको उनले बताए । पार्टी केन्द्रीय कमिटीको...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् । काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा अहिले अचाक्ली विकृति देखिन थालेको बताए । राजनीतिको दलालीकरण...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासंग फेरि भेटवार्ता गर्न लागेको छन । एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई यसअघि भेटेका विप्लवले बुधबार प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् । विप्लवसहितका नेताहरुले...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई खटाउन थालिएको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा उल्लेखित मापदण्ड विपरीत प्रचण्डको सुरक्षामा डीएसपी विनोद घिमिरेलाई...बाँकी
सुशासन र पारदर्शितामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्मा ओली ? ०७० सालमा सुशील कोइरालाले एउटा ऐतिहासिक निर्णय गरे, प्रधानमन्त्री कार्यालयसहित सम्पूर्ण...बाँकी
सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा...बाँकी
दाङको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएपछि उपचारका लागि बिरामीलाई सहज भएको छ । राजपुर गाउँपालिका-३ प्रतापपुरका प्रेम यादवलाई शुक्रबार सर्पले डस्यो । उनी उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भए...बाँकी
गोठालो गएका बेला नदीमा पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई वालिका बेपत्ता भएका छन् । सरुमारानी गाउँपालिका–४ बैके निबासी बोमबहादुर थापा मगरकी ८ वर्षीया छोरी विपना थापा मगर र मान्द्रे निवासी नुम बहादुर...बाँकी
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन । प्रधानमन्त्री देउवाले विश्वासकाे मत पाउँ भनी आइतबार प्रतिनिधि सभामा प्रस्ताव पेस गरेका थिए । प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ मत परेकाे सभामुख...बाँकी