News Portal

गृहपृष्ठ Uncategorized, समाचार

प्युठान न.पा ५ को वडा कप आज बाट सन्चालन

प्युठानको प्युठान नगरपालिका ५ जुम्रीकाडाले आज वाट वडा कप पुरुष तथा महिला भलिबल सन्चालनमा ल्याएको छ। आज वडा अध्यक्ष नन्दराम पुन मगरको अध्यक्षतामा वडा कपको उदघाटन गरिएको हो,कार्यक्रम को प्रमुख अतिथि प्युठान नगरपालिका प्रमुख बिस्णु...बाँकी

भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकामा सग्ला घर देख्न सकिएन : गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ । दुवै जिल्लामा गरी ९२ जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं...बाँकी

अदालतको आदेश पछि प्रहरी भन्छ – रिगललाई खोज्दैछौं

नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को बाँकी कैद मिनाहा गर्ने निर्णय बदर भएको छ । न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको...बाँकी

भारतले बनायो पुरुषका लागि गर्भ निरोधक सुई

नयाँ दिल्ली (भारत) । चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको...बाँकी

मुगुमा एकै परिवारका ४ जनाको हत्या

छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ...बाँकी

१४ वर्ष देखि खोरमा थुनेर राखिएको ‘विक्रम’ नाम दिएको गैंडा अब कहिल्यै नछुट्ने

(बर्दिया) — आनीबानीमा कुनै पनि सुधार नदेखिएपछि १४ वर्ष देखि खोरमा थुनेर राखिएको ‘विक्रम’ नाम दिएको गैंडा अब कहिल्यै नछुट्ने भएको छ । ०६७ साल जेठ ४ गते ठाकुरबाबा नगरपालिका ठाकुरद्वारास्थित श्रीकृष्ण प्रणामी मन्दिरका पुजारी...बाँकी

घाइते अभिनेता घिमिरेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

अभिनेता प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । भिरबाट लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । “प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी...बाँकी

झडपमा परी दैलेखमा एक जनाको मृत्यु

दैलेख — गएराति केही युवाहरूबीच भएको झडपमा दैलेखका एक जनाको मृत्यु भएको हो। भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा स्थानीय युवाबीच भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको छ । किशोरको...बाँकी

अपडेट : गाजाको एक अस्पतालमा भएको आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान

काठमाण्डौँ – गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको ज्यान गएको...बाँकी

रिगलको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय

गृह मन्त्रालयले जन्मकैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाहा गर्न पुरानो मिति राखेर निर्णय गरेको भेटिएको छ । कारागार प्रशासनबाट फाइल ल्याएर हतार–हतारमा निर्णय गरी २ असोज, २०८० मा मात्रै राष्ट्रपति कार्यालयमा कैद...बाँकी