News Portal

गृहपृष्ठ Uncategorized, विचार, साहित्य

तिम्रो संसार बाट हराएको म

लाग्दथ्यो, लाग्दथ्यो मलाई, म तिम्रो संसार बाट कहिलै हराउदिन, जस्तो परिस्थिति आइपरेपनी डराउदिन, साथ छोड्दिन तर आज साथ छोड्न बाध्य भएको छु । त्यसैले त तिम्रो संसार बाट हराएको छु ।। लाग्दथ्यो, तिम्रो लागि सारा...बाँकी

राेल्पा शब्दकाे उत्पति कसरी भयाे ? यस्ताे छ तथ्य

रोल्पा राज्यको स्थापनाकाल निश्‍चित रुपमा थाहा पाउने साधन र स्रोतको अभाव छ । रोल्पा शब्दको उत्पतिबारे मतैक्यता पाइदैन। वि.सं. १५१५ वा १५६० तिर चन्दवंशी राजाहरुले रोल्पा, प्यूठान मिसिएको स्वतन्त्र राज्य स्थापना गरेको भन्ने भनाई भए...बाँकी

तुइन – कविता

डाेरी तुइनकाे छिन्दा टुक्रिन्छन् भावनाहरु । भत्कन्छन् मित्रता गारा ढल्दछन् भावका तरु ।। महाकाली बनी छाती उर्लन्छ क्राेधले कति ! सक्ला र दुष्टले छिन्न ? ‘काली’भै बाटिएपछि ।। चुँडाली भावकाे डाेरी हानी अक्करमा कति !...बाँकी

म अछुत भएँ – रश्मि रोदन

म अछुत भएँ किनकी म गरिबको कोखबाट जन्मिए मेरा बा र आमालाई एक पेटभरी खानका लागि एक दिनभरि मालिकको खेतमा नारेको गोरुजस्तै गरी जोतिनुपर्छ मालिकले अञ्जुली जोडेर दिएको मकैका दानालाई आमाले एक अञ्जुलीभरि माया थपेर...बाँकी

हुरीले हिंडाएको बाटो

ढुङ्गा हान्ला घरै उडाउला जसरी साँझमा बेठेगान जोड्ले घरकै छ्तमा हुरी आयो डोरीहरु बेजोडले हल्लायो डोरीमा झुन्डिरहेको मेरा निर्दोष बस्त्रहरु बाँच्नको लागि संघर्ष गर्दै थिए त्यो बताँससित त्यो धुलोसित अन्धकार साँझसित आखिर इतिहास हारे र...बाँकी

आज चुप नबस्नुहोस बा

  मेरो सात बर्षको कोपिलाले ममाथि प्रश्न- प्रश्न माथी प्रतिप्रश्न गर्छ र मसँग पटकपटक गर्छ उत्तरको अपिल बा, शासन भनेको के हो ? सत्ता भनेको के हो ? सरकार भनेको के हो ? उ कहाँ...बाँकी

एउटा जिन्दगीको कथा

छुद्र जिन्दगी हाँक्नु क्रान्ति गर्नुजत्तिकै हो रहेछ यति दुबिधा मस्तिष्कमा स्वीकृति चलिरहेको छ बा ! भन्नुहुन्छ कमाएर सहर किन ! छोरो खाँडी गएर रुपैयाँ कुम्ल्याएर ल सहरमा सम्पत्ति जोड्नु पर्छ मनुष्यले भरिएको सहर नि खै...बाँकी

पहिलोपटक पोखरा पुग्दा

पहिलोपटक पोखरा भेट्न हिडेको म, पोखरामा पाइला टेक्दा मैले पोखरा हैन पोखराले मलाई भेटेको अनुभुती गरे । जब प्लेन बाट ओर्लिए त्यसपछि प्रकृतिको सुन्दरताले पोखराका आँगनभरी सुकाएका मनोरम दृश्यका बिस्कुनले मलाई भव्य स्वागत गरेको गरे...बाँकी