News Portal

गृहपृष्ठ अर्थ, मुख्य समाचार, समाचार

भारतीय नागरिकबाट २ करोड मूल्य बराबरको अवैध हिरा र सुनका गहना बरामद

चार भारतीय नागरिकबात प्रहरीले काठमाडौँको न्युरोडमा  २ करोड भन्दा बढी मूल्य बराबरको हिरा, चाँदी र सुनका गहना बरामद गरेको छ । अवैध तरिकाले कारोबार गरेको सूचनाको आधारमा गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी...बाँकी

सत्तारुढ दलकाे बजेटमा रजाइँ : तरुण दलको भवन बनाउन तीन करोड विनियोजन

सरकारले सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन तीन करोड विनियोजन गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका १३ स्थित रवि भवनमा तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको...बाँकी

अख्तियारले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गर्याे

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दा उनीसहित ९३ जनालाई प्रतिवादी बनाएको छ। अख्तियारले माधव नेपालविरूद्ध...बाँकी

सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन

सरकारले नयाँ बजेटमा सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत् यसबारे जानकारी गराएका हुन् । साथै उनले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने...बाँकी

३१ औँ पटक सगरमाथा शिखरमा कामीरिता शेर्पा

विश्‍व किर्तिमानी आराेही कामीरिता शेर्पाले यसअघिको आफ्नै ‘रेकर्ड ब्रेक’ गर्दै आज ३१ औँपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । मंगलबार बिहान चार बजे शेर्पा ३१ औँ पटक सगरमाथा शिखरमा पुगेका सेभेन समिट...बाँकी

सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ प्रतिवादी

रूपन्देहीको बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना सम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । बचतकर्ताले आफ्नो रकम हिनामिना भएको जनाउँदै उजुरी दर्ता गराएपछि प्रहरीले एक महिनाभन्दा...बाँकी

माघ २८ गते देखि पाँचौं चतुर्भुज महोत्सव २०८० आयोजना हुने

चतुर्भुज क्लवको आयोजनामा रोल्पा र प्युठानको संगम स्थल चत्तुभुर्जमा पांचौं चत्तुभुर्ज महोत्सव हुने भएको छ । यहीँ माघ २८ गते देखि फागुन ०७ गतेसम्म पाचौं चत्तुभुर्ज माण्डबि कृषि, पर्यटन ब्यापार र सांस्कृति महोत्सव २०८० हुने...बाँकी

सिंहदरबारमा बेथिति : मन्त्रालयमा सवारी सुविधा पाउने कर्मचारी ४३, तर गाडी छन् २०७

संघीय सरकारले हरेक वर्ष फजुल खर्च नियन्त्रण गर्ने घोषणा गरे पनि मन्त्रालयहरूमा सवारी सुविधाको व्यापक दुरुपयोग भएको छ। ठूला ६ मन्त्रालयमा सवारी सुविधा पाउने कर्मचारी ४३ जना मात्रै छन्, तर गाडी भने झण्डै पाँच गुणा...बाँकी

नेपाल सरकार ऋणले थलियो, ऋण २२ खर्ब १८ अर्ब ५४ करोड पुग्यो

नेपाल सरकारले तिर्न बाँकी कुल ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म सरकारको आन्तरिक र वाहृय ऋण रकम २२...बाँकी

टेलिकमको १० लाख बराबरको रिचार्ज कार्ड हरायो

नेपाल टेलिकमको १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ । बुधबार गोरखापत्रमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो । टेलिकमका अनुसार सि. नं. ११२२१२००१३७८०००१ देखि...बाँकी