News Portal

गृहपृष्ठ भिडियो, मनोरञ्जन

लाेकप्रिय गायिका शान्ती श्री परियारकाे उत्कृष्ट तीज गीत माझी दाइ

बहुचर्चित लाेक तथा दाेहाेरी गायिका शान्ती श्री परियारकाे आफ्नै प्रस्तुतीमा रहेकाे तीज विशेष गीत माझी दाइ  लिएर आएकी छिन् । शान्ती श्री लाेकप्रिय व्यवसायिक गायिका भएकाले पनि  यसपालि  तीजमा उनले ४ दर्जन भन्दा धेरै तीज...बाँकी

चिज र जालुमायाकाे तीज गीत ‘बूढाबूढीकाे झगडा’ सार्वजनिक

प्रत्यक्ष दाेहाेरीमा जमेका जाेडी चिज गुरुङ र जालुमाया गुरुङकाे आवाजमा नयाँ तीज गीत ‘बूढाबूढीकाे झगडा’  सार्वजनिक भएकाे छ । गीतको शब्द चिज गुरुङ ले लेखेका छन् भने जसको संगीत जालुमाया ले तयार पारेकी हुन ।...बाँकी

वरिष्ठ गायिका हरिदेवी काेइरालाकाे माैलिक तीज गीत सार्वजनिक

वरिष्ठ लोकगायिका एवं सर्जक हरिदेवी कोइरालाले यसपालिको माैलिक तीज गीत ‘यो घरमा लच्छिन छैन’ लिएर आउनुभएको छ । गीतमा हरिदेवीले आफैं लय, शब्द सृजना गर्नुभएको छ। कोइरालाले समसामयिक विषय र मौलिकता समावेश गरेर गीत निर्माण...बाँकी

तीज गीत फुलबुट्टे सारी लाएर’ सार्वजनिक

लाेकप्रिय गायक बिमल डाँगी, सरिता डाँगी र मधुर गिरिको स्वरमा ‘फुलबुट्टे सारी लाएर’ नामक नयाँ तीज गीत सार्वजनिक भएको छ । गीतमा बिमल डाँगीले भाका बानाएका छन भने शब्द मधुर गिरीले लेखेका हुन । गीतकाे...बाँकी

भगवान भण्डारीकाे सृजनामा निर्मला भण्डारीकाे तीज गीत ‘बुट्टे सारी’

हिन्दु नेपाली नारीहरुका महान पर्व तीजकाे अवसर पारेर बरिष्ठ लाेक दाेहाेरी सर्जक एवं गायक  भगवान भण्डारीको सृजनामा नयाँ तीज गीत ‘बुट्टे सारी’ सार्वजनिक भएकाे छ । गीतमा सर्जक भण्डारीका  धर्मपत्नि  सुमधुर स्वरकी धनी गायिका निर्मला...बाँकी

अर्जुन सापकाेटा र अन्जु पाेख्रेलकाे तीज गीत ‘नाचम नाचम ओइ’

लाेकप्रिय गायक अर्जुन सापकोटा र अन्जु पोख्रेलको आवाजमा “नाचम नाचम ओइ” नामक तीज गीत सार्वजनिक भएकाे छ । गीतमा सर्जक कृष्ण बस्यालकाे शब्द रचना रहेको छ भने गायक अर्जुनले नै भाका बनाएका छन। विश्‍वास नेपालकाे...बाँकी

बसन्त थापा र नवराज पन्तकाे ‘ढल ढल ढल्किने बैंस’ सार्वजनिक

लाेक दाेहाेरी सृजनामा जमेका सर्जक द्वय बसन्त थापा र नवराज पन्तकाे फेरि अर्काे उत्कृष्ट  सहकार्य रहेकाे  तीज विशेष गीत ‘ढल ढल‘ सार्वजनिक भएकाे छ । गीतमा बसन्त थापा र निरुषा भट्टराई पाण्डेकाे सुमधुरआवाज रहेकाे छ...बाँकी

चलचित्र‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौं’ सार्वजनिक: प्रकाश र केकीको रोमान्स

नारायण रायमाझी निर्देशित बहु-प्रतीक्षित चलचित्र ‘परदेशी-२’ मा समावेश गरिएकाे गीत  ‘के वर मागी फर्क्यौं’ बोलको गीत सार्वजनिक भएकाे छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रकाश सपुत र केकी अधिकारीकाे मुख्य भूमिका रहेकाे ‘परदेशी २’ को...बाँकी

चर्चित गायिका पूर्णकला बिसीकाे आवाजमा हरर महादेव

लाेकप्रिय गायिका पूर्णकला बिसीकाे आवाजमा नयाँ तीज गीत हर ‘हरर महादेव’ सार्वजनिक भएकाे छ । गायिका पूर्णकला बिसीले आफ्नाे अफिसियल युटुब च्यानल मार्फत गीत सार्वजनिक गरेकी छिन । गायिका बिसीलाई आवाजमा बलु बिसीले साथ दिएका...बाँकी

प्रतिमा विश्‍वकर्माले ल्याइन ‘तीजकाे रमाइलाे मेला’

मीठाे आवाजकी धनी गायिका प्रतिमा विश्‍वकर्माकाे र प्रकाश थापाकाे आवाजमा तीज गीत ‘तीजकाे रमाइलाे मेला’ सार्वजनिक भएकाे छ । गीतमा शब्द संगीत पदम ल्वागुनले सृजना गरेका छन । विश्‍वास नेपालकाे संगीत संयाेजन श्यामश्‍वेत रसाइलीले मिक्सिङ्ग...बाँकी