स्वर्गद्वारी नगरपालिका प्यूठानभित्र पछिल्लो समय देखिएका अनेकौं अनियमितता माथी जन चासो बढ्न थालेको छ । आफ्नो समाज तथा बस्तीमा सञ्चालन तथा सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रक्रियामा जनताहरूले विशेष चासो दिन थालेपछि उपभोक्ता समिती तथा...बाँकी
नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्न सर्वाेच्च अदालतले अादेश दिएकाे छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनाेजकुमार शर्माकाे इजलासले आदेश दिएकाे हाे । नेता सुदर्शनकी जीवन साथी अम्बिका चन्द र...बाँकी
नेपाली राजनीतिमा देखिएको पछिल्ला घटनाक्रम सगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’ले राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन । हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संग भेटवार्ता गरेका विप्लवले आज नेकपा एमालेका बरिस्ठ नेता...बाँकी
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक बुधबार सम्पन्न भएको छ । काठमाडौँमा सम्पन्न उक्त पार्टीको सचिवालयको बैठकमा अघिल्लो सरकारसंग भएको तीनबुंदे सहमती वर्तमान सरकारले स्वीकार्नु पर्ने र कार्यान्वयन गर्नुपर्ने बिषयमा छलफल भएको नेकपा...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ करिब १० वर्षको लामो समयपछि भेटवार्ता भएको छ । प्रचण्ड विप्लवको भेट प्रचण्ड निवास खुमलटारमा भएको भेटमा सहभागी विप्लव नेकपाका सचिवालय सदस्य...बाँकी
ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार अकस्मात् विशेष अदालतमा हाजिर भएका छन्। ‘फरार रहेको भनिएका’ गच्छदार आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएसँगै बुधबार अदालतमा हाजिर भएपछि...बाँकी
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार...बाँकी
प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालतको फैसला लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र शक्ति पृथकीकरणको बर्खिलापमा आएकाले पार्टी सशक्त आन्दोलनमा जानुपर्ने बताएका छन् । फैसलापछि बालुवाटारमा निकट स्थायी समिति सदस्यहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन्...बाँकी
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा दोस्रोपटक पुन:स्थापित भएको छ । प्रधानन्यायाधीश...बाँकी
प्यूठानमा ४ लाख रुपैयाँ नगद र दुई तोला सुनका गहना सहित एक महिला बेपत्ता भएका छन । प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. ७ रानिटारका २६ वर्षीया सीता अधिकारी हराएको उनको परिवारले बताएको छ ।...बाँकी