संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण मंगलबार निधन भएको छ ७० वर्षको उमेरमा उनको निधन भएको हो । बालुवाटारस्थित आफ्नै निवासमा नेम्वाङलाई हृदयाघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजादै...बाँकी
संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएको थियो । हृदयाघात पश्चात् उपचारका लागि राति १ः ३० बजे त्रिवि...बाँकी
काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको निधन भएको नेपाली कांग्रेसका नेता सुशील भट्टले बताए । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका...बाँकी
उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशम चौधरी माथिको जन्मकैद माथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले गम्भीर प्रश्न उठाएको हो । सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटना सम्बन्धि मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई...बाँकी
माओवादी दशवर्षे जनयुद्धको नेतृत्वदायी भूमिकामा रहेर महत्त्वपूर्ण योगदान पुर्याएका एक पात्र हुन तात्कालिन नेकपा माओवादीका केन्द्रीय सदस्य एवं हाल नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ माओवादी पार्टी र आन्दोलनमा एउटा साहसी, खरो र...बाँकी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् । सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि...बाँकी
नेकपा एमालेको केन्द्रीय प्रचार विभागमा ११ जना सदस्य मनोनीत भएका छन् । शनिबार बसेको सचिवालयको बैठकले प्रचार विभाग र संसदीय विभागमा सदस्य मनोनयन गरेको हो । एमाले संसदीय विभागको प्रमुखमा पृथ्वीसुब्बा गुरुङ रहेका छन् ।...बाँकी
दुर्गा प्रसाईंले पत्रकारलाई दिए ज्यान मार्ने धम्की मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । प्रसाईले पत्रकार रामकृष्ण पौडेललाई ‘धेरैलाई सिद्धाएको छु, तिम्रो सुरक्षा कस्ले गर्छ ?’ भन्दै धम्की दिएका हुन। नेपाल...बाँकी
रोल्पाको रुन्टीगढी गाउँपालिले आज शोक विदा दिएको छ । वुधवार मृत्यु भएका रुन्टीगढी गाउँपालिका वडा नंं ४ का वडाध्यक्ष टंकवहादुर पुनको शोकमा गाउँपालिकाले आज शोक विदा दिएको हो । वडाध्यक्ष पुनको स्क्रवटाईफाईटका कारण मृत्यु भएको...बाँकी
नेपालमा चलेको दशवर्षे लामो जनयुद्धमा एउटा कमाण्डरको जीवनसंगीनीको रुपमा होस या नेतृत्वको रुपमा पार्टी, आन्दोलनमा सक्रियतापूर्वक क्रियाशिल रहदै आएकी एक त्यस्तो पात्र हुन सीता दाहाल । माओवादी जनयुद्ध शान्तिप्रक्रियामा अवतरपछिको केही वर्ष उनका लागि सुखद...बाँकी