माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य लेखनाथ न्यौपानेले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा गेरुबस्र लगाएर पाठपूजा गर्नु भौतिकवादको टाट पल्टाई भएको बताएका छन् । आज उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीको भारत भ्रमण लक्षीत स्टाटस लेख्दै भनेका...बाँकी
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा पूजाअर्चना कार्यक्रम तय भएको छ । भ्रमण तालिकाअनुसार प्रचण्ड बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्गमध्ये एक मानिने सो महाकालेश्वर...बाँकी
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। नयाँदिल्लीको हैदराबाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता चलिरहेकाे छ । द्विपक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन्...बाँकी
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी जेल मुक्त भएका छन् । १६ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद सजाय माफी दिएपछि रेशम जेल मुक्त भएका...बाँकी
सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका छन् । यस्तै माओवादीबाट पनि एक जना मन्त्री...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड, मदन–आश्रित हत्याकाण्ड र गौर हत्याकाण्डको समेत नयाँ किसिमले छानबिन हुन जरुरी रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै आश्रित हत्याकाण्डको छानबिन हुन जरुरी रहेको...बाँकी
नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका...बाँकी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सासद टोपबहादुर रायमाझीको पद के हुन्छ रु धेरैलाई चासो छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा रायमाझी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ...बाँकी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएकाे छ। शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको...बाँकी
कांग्रेस नेत्री तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै उनले उजुरी दिएकी हुन् । बुधबार...बाँकी