प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं.९ सिम्लेमा स्थानीय भक्ति देवी घर्ती मगरको गोठमा सोमबार आगलागी भएको छ । आगलागीमा परि केही पशु चौपाया घाइते भएका छन भने लत्ताकपडा, मकै, गहुँ चामल लगायतको खाद्यान्न जलेर नष्ट...बाँकी
नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण लेखकले गौरव गर्ने ‘लाइब्रेरी पर्व’ का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको छ। हरेक वर्ष वैशाख १६ लाई लेखक दिवसका रूपमा मनाउन सम्पूर्ण लेखकलाई आग्रह गरेको छ।...बाँकी
राेल्पामा वडाध्यक्षको घरबाट अवैध हतियार पेस्तोल बरामद भएकाे छ । रोल्पाको गंगादेव गाउँपालिका– ४ का ३३ वर्षीय वडाध्यक्ष कृष्ण वलीको घरबाट इटालीमा निर्मित ७.६५ अटो पेस्तोल र तीन राउन्ड गोली शुक्रबार बरामद गरिएको प्रहरी नायब...बाँकी
काठमाडौंको गैरीधारामा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । पुनको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनको आमा घाइते भएकी छन् ।...बाँकी
संस्कृतिविद्, शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको हो । मुटुमा समस्या देखिएपछि...बाँकी
काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको छ। शुक्रबारदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिए। ‘हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेका छौं,’ उनले भने, ‘पहिले पनि विद्युतीय...बाँकी
आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी...बाँकी
फागुन महिनामा १ खर्ब ४ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको वित्तीय विवरणअनुसार मासिक औसत ९९ अर्ब २५ कराेड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको पाइन्छ ।...बाँकी
गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए । सामाजिक सञ्जाल (टिकटक)मा...बाँकी
कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का चयन भएका छन् । आइतबार काठमाडौँमा भएको पाँचौं अधिवेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो । वरिष्ठ उपाध्यक्ष रुक्मिणी गिरी, सन्तोष गुरूङ, महिला उपाध्यक्ष सन्ध्या सानु...बाँकी