News Portal

गृहपृष्ठ Uncategorized, मुख्य समाचार, राजनीति, समाचार

विप्लव र प्रकाण्ड बिरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ मुद्धा, हेर्नुहोस पक्राउ आदेशसहित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्‍वकर्मा प्रकाण्डसहितका नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको...बाँकी

देशको नेतृत्व पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुरेर देखाउछु’ रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि देश दौडाहा अभियानमा व्यस्त रहेका पार्टी संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा बोल्दै लामिछानेलेे यस्तो ठोकुवा गरेका हुन्...बाँकी

नागरिकतादेखि मसान घाटसम्मै विभेद, नागरिकतामै ‘कुकुर कामी’

करिब ५० वर्षअघि रुमगाउँ अर्थात् अहिलेको भगवतीमाई गाउँपालिका-२ । त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी । नेप्टो कामीले दलितकाे मृत्यु भए फलाँटेमा किन जलाउने ? बालटारमै दाहसंस्कार गर्न किन नपाउने ?...बाँकी

साढे दुई कराेडकाे प्रलाेभनले निम्ताएकाे विभत्स हत्या

बिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा प्रहरी अनुसन्धानदेखि अदालतको फैसला शंकास्पद देखिएको छ । दुर्घटनामा शंका गर्ने प्रशस्त ठाउँ हुँदा पनि प्रहरीले सतही अनुसन्धान गर्नु र अदालतबाट न्यूनतम सजायमा चालकलाई...बाँकी

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा, बेलुका सपथ हुदै

विवादित बनेपछि राजिनामा दिएका जनार्दन अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।...बाँकी

खोटाङको हलेसी केन्द्रबिन्दु भएर ६ म्याग्नेच्युडको भूकम्पको धक्का, थप विवरण आउन बाकी

खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ ।आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको हलेसी...बाँकी

प्रतिमा विश्‍वकर्माले ल्याइन ‘तीजकाे रमाइलाे मेला’

मीठाे आवाजकी धनी गायिका प्रतिमा विश्‍वकर्माकाे र प्रकाश थापाकाे आवाजमा तीज गीत ‘तीजकाे रमाइलाे मेला’ सार्वजनिक भएकाे छ । गीतमा शब्द संगीत पदम ल्वागुनले सृजना गरेका छन । विश्‍वास नेपालकाे संगीत संयाेजन श्यामश्‍वेत रसाइलीले मिक्सिङ्ग...बाँकी

स्वर्गद्वारी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो

स्वर्गद्वारी दर्शनका लागि तिर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा हिजो दुर्घटना भएको थियो  ।  दुर्घटनामा परि अहिलेसम्म ३ जनाकाे मृत्यु भइसकेको छ । मृत्यु हुनेमा रुपन्देही...बाँकी

संगीतकार सन्तोष श्रेष्ठले ५० भाषामा संगीत भरेर गरे विश्व कीर्तिमानी कायम

संगीतकार सन्तोष श्रेष्ठले थप ५० भाषामा सङ्गीत भरेर अर्को नयाँ किर्तीमान बनाउनु भएको छ । केही समय अघि अन्तर्राष्ट्रिय १२ भाषामा सङ्गीत भरेर उहाँले गिनिज वर्ल्ड रेकर्ड कायम गरिसक्नु भएको छ । ढुकढुकी भित्र तिम्रो...बाँकी

प्यूठान स्वर्गद्वारीमा वडाध्यक्ष पदका उम्मेदवारलाई जबर्जस्ती करणीको आरोप

स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ खोलाखर्क प्यूठानका ५८ वर्षीय रविलाल खनालमाथी स्थानीय महिलालाई जबर्जस्ती करणीको आरोप सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ डाडाखर्क निवासी करिब ४६ वर्षीय स्थानीय...बाँकी