नारायण रायमाझी निर्देशित बहु-प्रतीक्षित चलचित्र ‘परदेशी-२’ मा समावेश गरिएकाे गीत ‘के वर मागी फर्क्यौं’ बोलको गीत सार्वजनिक भएकाे छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रकाश सपुत र केकी अधिकारीकाे मुख्य भूमिका रहेकाे ‘परदेशी २’ को...बाँकी
प्रत्यक्ष दाेहाेरीमा अश्लील शब्द गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् । प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २०...बाँकी
‘लेखिनेछ एउटा कथा हाम्राे पिरतीकाे’ गीतकार प्रभा बर्ताैलाले निकै मर्मस्पर्शी शब्दले गीतकाे स्थायी रचेकी छन । मर्मस्पर्शी शब्दमा कारुणीक संगीत भरेर गीतलाई च्वाँस मुटु छुने बनाएका छन संगीतकार एवं गायक थानेश्वर गौतमले, गीतमा थानेश्वर गाैतम...बाँकी
कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराेले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्यूठानको स्वर्गद्वारीबाट दर्शन गरी फर्कदै गर्दा लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराेले बगाएको हो...बाँकी
विवादमा तानिएकी गायिका समीक्षा अधिकारी करिव पाँच महिनापछि फेरि गायनमा फर्किएका छन् । सानै उमेरमा थुप्रै लोकप्रिय गीत गाउन सफल गायिका अधिकारी केही समय सामाजिक सञ्जालबाट समेत टाढा थिइन्। विस्तारै उनको सामाजिक सञ्जालमा पनि सक्रिय देखिन थालेकी छन्...बाँकी
असार सम्बन्धित लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘बर्खामास’ सार्वजनिक भएको छ । खत्रीको आफ्नै युट्युब च्यानलबाट बुधबार बिहान सार्वजनिक गरिएको छोटो समयमा नै गीतलाई धेरै मन पराइएको छ । गीतमा गायक खत्री र गायिका शान्तिश्री...बाँकी
गायिका सपना रोकाको नयाँ दोहोरी गीत ‘नन्दनी’ सार्वजनिक भएको छ । लाेकप्रिय दोहोरी गायक एवं सर्जक खेम सेन्चुरी र गायिका सपना रोकाले आवाज दिएकाे यस गीतकाे शब्द सर्जक विक्रमबाबु विश्वकर्माले सृजना गरेका हुन । नन्दु...बाँकी
स्वर्गद्वारी दर्शनका लागि आएकाे भारतीय २ वटा गाडी दुर्घटना हुदाँ एक जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । दुईवटा बलेरो गाडी करिब ४५ मिनेटको फरकमा स्वर्गद्वारी नगरपालिका प्यूठानमा दुर्घटना भएकाे हाे । दुर्घटनामा परि २ गाडीमा...बाँकी
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो । मन्त्री वली आफ्ना एक पीएस ओसहित प्रेमी एकराज...बाँकी
बरिष्ठ लाेक तथा दाेहाेरी गायिका बिमा कुमारी दुराकाे सम्मानार्थ अमेरिकामा ” बिमा कुमारी दुरा सम्मान साँझ – २०२२ ‘ आयाेजना गरिएकाे छ । आगामी जुन २६ तारिखको दिन बाल्टिमोर मेरिल्याण्डमा कार्यक्रम आयोजना हुने निश्चित भएकाे...बाँकी