News Portal

गृहपृष्ठ मुख्य समाचार, समाचार

ओमिक्रोन भेरियन्टको सङ्क्रमण नेपालमा पनि पुष्टि

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि  भएको जनाएको हो । दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन...बाँकी

काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । पुन मगर  रामचन्द्र पौडेल पक्षका हुन । मतगणनाको अन्तिम परीणाम अनुसार पुनले  सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् । सभापतिमा निर्वाचित...बाँकी

राप्रपामा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन । उनका प्रतिस्पर्धी तात्कालिन अध्यक्ष कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन । लिङ्देनले १८ सय १७ मत पाएका...बाँकी

कांग्रेस महाधिवेशन : प्युठानमा गोलि चल्दा , प्रहरी सहित ७ जना घाईते

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोलि चलेको छ । मतगणनाको क्रममा पौडेल – सिटौला पक्षका बिष्णु कुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो । मतपरिणाममा असन्तुष्टि...बाँकी

बस दुर्घटना हुदा रोल्पामा ४ जनाको मृत्यु

रोल्पा जिल्ला माडी गाउँपालिका ४ तार्केबाङमा बस दुर्घटना हुदा ४ जनाको घटना स्थलमै ज्यान गएको छ भने ६ जना गम्भिर घाइते भएका छन । गम्भिर घाइतेहरुको अहिले घर्तीगाउँको स्मृति हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ ।...बाँकी

अमेरिकालाई पछि पार्दै चीन बन्यो विश्वकै धनी देश

अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी देश बनेको छ । परामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको छ । चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य...बाँकी

विप्लव नेकपा निकट दलित मुक्तिमाेर्चाकाे अध्यक्षमा रामलाल विश्‍वकर्मा चयन

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दलित मुक्तिमोर्चा नेपालको अध्यक्षमा रामलाल विश्वकर्मा चयन भएका छन ्। धनगढीमा सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनबाट विश्वकर्मालाई अध्यक्षमा चयन गरिएको हो । रामलाल विश्वकर्माको अध्यक्षतामा निर्वाचित...बाँकी

बन्दकर्ताकाे रचनात्मक काम सडक सफाइ देखि ट्राफिक चिन्हकाे व्यवस्थापन

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन् । मंगगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो । सडकका देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको...बाँकी

बन्दको पूर्वसन्ध्यामा महासचिव विप्लवले निकाले कडा विज्ञप्ति हेर्नुहोस केछ विज्ञप्तिमा

देउवा सरकारको ज्यादती र मनपरिबिरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भोलि नेपाल बन्दको घोषणा गरेको छ। नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो...बाँकी

लाेक स्टार शनी विश्‍वकर्मा र बिशखा शाहीकाे आवाजमा “पाल्पा तानसेन”

संगीतकार बिबि अनुरागीको शब्द संगीतमा नयाँ गीत “पाल्पा तानसेन” सार्वजनिक भएको छ । लोक स्टार शनी विश्वकर्मा र बिशखा शाही संगको सहकार्यमा अनुरागीले अत्यन्तै रसिलो नाचौ नाचौ लाग्ने गीत लिएर आएका हुन । पाल्पाको सदरमुकाम...बाँकी