News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विप्लव निकट मगर मुक्ति मोर्चा प्यूठानको अध्यक्षमा नर बहादुर थापा निर्वाचित

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जन वर्गिय संगठन मगर मुक्ति मोर्चा नेपाल प्युठान काे दाेस्राे जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ । सम्मेलन ले नर बहादुर थापा मगरकाे अध्यक्षतामा २ जना पछि थप्ने गरि...बाँकी

संगीतकार बिबि अनुरागीको मर्मस्पर्शी दशैं गीत “उड्ने पिलेन” सार्वजनिक

बडा दशैंको माहोल नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा दशै तिहार विशेष गीतहरु सार्वजनिक भइरहेका छन । हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहारमा नेपाली समाजको वास्तविकता झल्किने कथा व्यथामा तयार पारिएका वियोगान्त संगै रोमान्टिक गीतहरू बजारमा...बाँकी

गायक हेमन्त शर्मा मगर संघ अमेरिकाद्वारा सम्मानित

लोकप्रिय गायक हेमन्त शर्मा अमेरिकामा सम्मानित भएका छन् । सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक शर्मालाई मगर संघ डिएभी च्याप्टरले सम्मान गरेको हो । नेपाली सांगीतिक क्षेत्रमा लामो समय यो देखि योगदान गर्दै आएका शर्मालाई...बाँकी

गायिका पूर्णकला बिसीका आमा अस्पताल भर्ना, यस्तो छ स्वास्थ्य अवस्था

लोकप्रिय गायिका पूर्णकला बिसीकी आमा स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालामा भर्ना गरिएको छ । गृह जिल्ला बर्दियामा बस्दै आएका बिसीकी आमाको स्वास्थ्यमा लगातार समस्या देखिन थालेपछि थप उपचारको लागि राजधानी ल्याइएको गायिका बिसीले जानकारी दिइन ।...बाँकी

निर्वाचनमा प्रचण्डसँग भिड्न तयार छु एमाले नेता : बादल

नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन् ।  शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन्...बाँकी

नेपाल कम्युनिस्ट पार्टीको ११ औँ पूर्ण बैठक सम्पन्न ! यस्ता छन निर्णयहरु

आगामी फागुनमा पार्टीको नवाैँ महाधिवेशन गर्ने लगायतका महत्वपूर्ण निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टीको ११ औँ पूर्ण बैठक तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । करिब ३ वर्ष लामो सरकारी प्रतिबन्ध बेहोरेपछि २ जना केन्द्रीय सदस्यबाहेक सबैको...बाँकी

लागूऔषध विरुद्ध सडकमै ओर्लिए प्यूठानका युवाहरु

लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन नेपाल प्यूठान जिल्ला समितिको आयोजनामा स्वर्गद्वारी नगरपालिकाको भिङग्री बजारमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ । युवाहरुले विभिन्न नारासहित बजार परिक्रमा गरि सोही बजारमा कोणसभामा परिणत भएको थियो ।...बाँकी

‘युद्ध पर्यटन’ काे नाममा रोल्पामा ५० करोड सिध्याइयो

राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन्। घरबारविहीन, घाइते तथा अपांगको हिसाबै...बाँकी

लोकप्रिय सर्जक प्रसाद लामिछानेलेको सृजना र परिचय 

२०४६ साल जेठ  महिना १९ गते स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका वडा नम्बर ४ गुन मा जन्मिएका सर्जक प्रसाद लामिछाने वि.स. २०६५ साल देखी नेपाली मौलिका लोक दोहोरी गीत संगीतको  क्षेत्रमा सर्जकको रूपमा क्रियाशील  रहदै आएका...बाँकी

राष्ट्रपतिद्वारा विभूषित हुँदै बहुचर्चित कलाकार कुलेन्द्र विक र विष्णु माझी

बहुचर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी र अर्का लाेकप्रिय गायक कुलेन्द्र विश्‍वकर्मालाई नेपाल सरकारले विभूषित गर्ने भएको छ । स‌ंविधान दिवसका अवसरमा नेपालकाे लाेक संगीत क्षेत्रमा महत्वपूर्ण याेगदान पुर्याएकाे भन्दै उनीहरुलाई नेपाल सरकारकाे प्रवल...बाँकी