प्यूठानकाे स्वर्गद्वारी मन्दिर दर्शनका लागि जाँदै गरेकाे बा २१ च ५४०७ नम्बरकाे कार भिङग्रीकाेट भन्ने ठाउँमा दुर्घटना भएकाे छ । दुर्घटनामा परि तीन जना घाइते भएका छन् भने दुई जना सामान्य घाइते भएका छन् ।...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड, मदन–आश्रित हत्याकाण्ड र गौर हत्याकाण्डको समेत नयाँ किसिमले छानबिन हुन जरुरी रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै आश्रित हत्याकाण्डको छानबिन हुन जरुरी रहेको...बाँकी
नेकपा एमालेले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा एमाले नेता–कार्यकर्ताहरुले आज दिउँसो प्रदर्शन गरेका हुन् । उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ लेखिएको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका...बाँकी
कांग्रेस नेत्री तथा प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा बाहिरिएको अडियोको सत्यतथ्य जाँच गर्न माग गर्दै उनले उजुरी दिएकी हुन् । बुधबार...बाँकी
राेल्पा जिल्ला रुन्टिगढी गाउँपालिका मसिना र आसपासका क्षेत्रका महिलाहरु काफल दाङ निर्यात गरेर राम्रो आम्दानी गर्दै ! दाङ लैजान जिप भित्र र छतमा भरीभराउ काफल ।...बाँकी
भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा आजै पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । आज बिहान मैजुबहालस्थित निवासबाट पक्राउ परेका खाँडलाई काठमाडौं प्रहरी परिसर टेकुले...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल चलिरहेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल भएको हो । प्रचण्ड, देउवा र...बाँकी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका एमाले सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्रमार्फत संसद सचिवालयलाई जानकारी गराएका छन् । रायमाझीले बिरामी बिदा भनेर संसद सचिवालयमा इमेलमार्फत चिठ्ठी पठाएका हुन्। आजै एमालेले...बाँकी
लोकप्रिय गायक राजन भुजेलको नयाँ गीत ‘यूके लण्डनमा’ सार्वजनिक भएको छ । राजन भुजेललाई स्वरमा पछिल्लाे समयकी लाेकप्रिय गायिका रेजिना परियारले साथ दिएकी छिन् । गीतकाे थेगाे राजन भुजेलले सृजना गरेका छन भने संगीत वरिष्ठ...बाँकी
काठमाडौं । आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ...बाँकी