कलाकार देवेन्द्र बब्लुकाे नयाँ गीत ‘पर्खेकाे पर्खै छु’ सार्वजनिक भएकाे छ । देवेन्द्र बब्लुकाे स्वर तथा शब्द संगीत रहेकाे गीतकाे म्युजिक भिडियाेमा दिप सागर बब्लु र नायिका रेशनी कार्कीकाे अभिनय रहेकाे छ । गीतमा छाेडेर...बाँकी
सारङ्गी सम्राट स्वर्गीय जंग बहादुर गन्धर्वका नाति रिदम गन्धर्वले ८ वर्षकाे उमेरमै व्यवसायिक रुपमै गीतमा तबला बजाउन सुरु गरेका छन । रिदम अहिलेका व्यस्त तलबा बादक भुवन गन्धर्वका सुपुत्र हुन । बाल संगीतकार सक्षम सिंह...बाँकी
धनुषामा आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर पुर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहमा आन्दोलन गर्दै आएका सो पार्टीका कार्यकर्ताहरु ५ जना घाइते भएका छन् ।...बाँकी
नेकपाका केन्द्रीय सदस्य भेषराज भुसाललाई पितृशोक परेको छ । भुसालका ९३ वर्षीय बुबा नीलकण्ठ भुसालको पुस १४ गते बुधबार साँझ शिवराज नगरपालिका वडा नं। ३ खरेश्वर, कपिलवस्तुमा निधन भएको हो । मृतक नीलकण्ठ भुसालको आज...बाँकी
लाेकप्रिय गायिका कला लम्सालकाे‘किन झस्कियौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक हेमन्तशर्मा र कला लम्सालकाे स्वर रहेको छ । माया प्रेममा आधारित यस गीतकाे शव्द सृजना बरिष्ठ गीतकार रमेश विजिले गरेका हुन...बाँकी
नगर बाल सञ्जाल स्वर्गद्वारी नगरपालिका प्यूठानले आज नगर बाल भेला तथा तेस्रो अधिवेशन सम्पन्न गरेको छ । ” बालबालिकामा लगानी लगाऔं ,बालमैत्री अभियानमा सहभागी बनौं ” भन्ने मुल नाराको साथमा नगर बाल सञ्जालका अध्यक्ष बसन्त...बाँकी
गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित हुने बताएका छन् । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनलाई केन्द्रित गरेर जनकपुरधाम पुगेका गृहमन्त्री खाँणले स्व. रामनारायण मिश्रको समाधिस्थलमा आयोजना गरिएको स्मृतिसभामा...बाँकी
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा प्रा.डा. गोबिन्दराज पोख्रेल विजयी भएका छन् । आइतबार राति सम्पन्न मतगणनामा १८४३ मतसहित पोख्रेल केन्द्रीय सदस्यमा बिजयी भएका हुन। खुल्ला ३५ पदका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। शेखर कोइराला...बाँकी
नेपाली लाेक तथा दाेहाेरी गीत संगीतमा अब्बल महिला सर्जककाे छबि बनाएकी गायिका एवं सर्जक सुमित्रा काेइरालाले एकपछि अर्काे चर्चित गीतहरु दर्शक श्राेताका निम्ति दिइरहेकी छिन । यसै सन्दर्भमा काेइरालाले नयाँ गीत “ताेरी फूल्याे पहेंलै” नामक...बाँकी
कांग्रेसको नयाँ सभापति चयनका लागि भएको चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म २ हजार ६ मत गणना हुँदा देउवाले ९५८ मत पाएका...बाँकी