
कलाकार देवेन्द्र बब्लुकाे नयाँ गीत ‘पर्खेकाे पर्खै छु’ सार्वजनिक भएकाे छ । देवेन्द्र बब्लुकाे स्वर तथा शब्द संगीत रहेकाे गीतकाे म्युजिक भिडियाेमा दिप सागर बब्लु र नायिका रेशनी कार्कीकाे अभिनय रहेकाे छ ।
गीतमा छाेडेर गएकाे मायालाई पर्खिरहेकाे कुरा शब्दमा व्यक्त गरिएकाे छ । हरेक सृजनालाई फरकधारबाट प्रस्तुत गर्ने अदभूत कला भएका बब्लुका यस भन्दा अगाडीका गीतहरु पनि चर्चमा रहेका छन । गीतकाे सृजना गायन देखि निर्देशनसम्म आफैंले गर्ने बहुमुखी प्रतिभाका धनी कलाकार देवेन्द्र बब्लुकाे याे नया प्रस्तुतीले पनि दर्श श्राेताकाे मन जिताेस शुभकामना हाम्राे तर्फबाट ।
विशाल घिमिरेको निर्देशन रहेकाे म्युजिक भिडियोमा नवीन घर्तीकाे सम्पादन छ । कृष्ण भान्जाकाे संगीत संयाेजन श्यामश्वेत रसाइलीकाे ध्वनी सम्पादन रहेकाे गीतकाे रेकर्डिङ प्रिज्म डिजिटलमा गरिएकाे हाे । गीत देवेन्द्र बब्लुकै युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको हो ।
भिडियाे