News Portal

फूल फुलेर पहेँलै भयाे टिमकाे नयाँ सहकार्य माैरी भुनुभुनु सार्वजनिक

फरकपोस्ट संवाददातापाैष १८ काठमाण्डाैं
९९२ पटक
पाैष १८ काठमाण्डाैं

लाेकप्रिय गायिका सम्झना लामिछाने मगरकाे नयाँ गीत माैरी भुनुभुनु सार्वजनिक भएकाे छ । गायिका लामिछाने र चर्चित गायक रामजी खाँडकाे आवाज रहेकाे गीतकाे शव्द सृजना सर्जक सुजन लम्सालले गरेका हुन भने संगीत गायक रामजीकै रहेकाे छ । म्युजिक भिडियाेमा गायिका लामिछाने र रामजी खाँडकै अभिनय रहेकाे छ ।

नवराज उप्रेतीलेकाे नृत्य निर्देशन रहेकाे यस म्युजिक भिडियाेकाे सम्पादन मिलन विश्‍वकर्माले गरेकाे हुन । सर्वाधिक लाेकप्रिय गीत फूल फुलेर पहेँलै भयाे गीतकाे सफल टिमकाे यस नयाँ सहकार्यलाई विशेष महत्वका साथ हेरिएकाे छ । गीत गायिका लामिछानेकाे आफ्नै युटुब च्याल मार्फत सार्वजनिक भएकाे छ । गीत अझै सफल बनाेस् हामी शुभकामना दिन चाहन्छाैं ।
भिडियाे ।

प्रतिकृया दिनुहोस्