फरकपोस्ट संवाददातापाैष १८ काठमाण्डाैं

लाेकप्रिय गायिका सम्झना लामिछाने मगरकाे नयाँ गीत माैरी भुनुभुनु सार्वजनिक भएकाे छ । गायिका लामिछाने र चर्चित गायक रामजी खाँडकाे आवाज रहेकाे गीतकाे शव्द सृजना सर्जक सुजन लम्सालले गरेका हुन भने संगीत गायक रामजीकै रहेकाे छ । म्युजिक भिडियाेमा गायिका लामिछाने र रामजी खाँडकै अभिनय रहेकाे छ ।
नवराज उप्रेतीलेकाे नृत्य निर्देशन रहेकाे यस म्युजिक भिडियाेकाे सम्पादन मिलन विश्वकर्माले गरेकाे हुन । सर्वाधिक लाेकप्रिय गीत फूल फुलेर पहेँलै भयाे गीतकाे सफल टिमकाे यस नयाँ सहकार्यलाई विशेष महत्वका साथ हेरिएकाे छ । गीत गायिका लामिछानेकाे आफ्नै युटुब च्याल मार्फत सार्वजनिक भएकाे छ । गीत अझै सफल बनाेस् हामी शुभकामना दिन चाहन्छाैं ।
भिडियाे ।