News Portal

अञ्जली अधिकारीलाई झुसे बारुलोले टोकेपछि हेर्नुहोस भिडियो सहित

फरकपोस्ट संवाददाताभदौ २ काठमाडौं
३४६० पटक
भदौ २ काठमाडौं

गीत नेपालको प्रस्तुतिमा रहेको गीत “झुसे बारुलो” सार्वजनिक भएको छ । चर्चित गायिका शान्ति श्री परियारको कर्णप्रिय आवाज लोकप्रिय गायक एवम् सर्जक खेम सेञ्चुरीको शब्द संगीतमा उक्त गीत आएको हो ।

भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र बिमल अधिकारीको अभिनय रहेको छ । काजी श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन भने सम्पादन विकास ज्ञवालीले गरेका हुन ।

प्रिज्म स्टुडियोमा रेकर्डिङ गरिएको गीतको एरेन्ज चर्चित एरेन्जर कृष्ण “भान्जा” ले गरेका हुन भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन । गीतलाई सफलताको शुभकामना ।

प्रतिकृया दिनुहोस्