News Portal

शान्ती श्री परियारकाे स्वर, अञ्जली अधिकारी नवीना कार्कीकाे दमदार नृत्यमा वनकाे खरायाे

फरकपोस्ट संवाददातामाघ १० काठमाण्डाै‌
१२९२ पटक
माघ १० काठमाण्डाै‌

निकास पुन मगर राम रसाइली शान्ती श्री परियार पम्सिरा आले मगरको स्वरमा नयाँ लाेक तथा दाेहाेरी गीत वनकाे खरायाे सार्वजनिक भएकाे छ । राम रसाइलीकै शव्द संगीत रहेकाे यस गीतकाे संगीत संयाेजन बिबि अनुरागीले गरेकाे हुन । श्यामश्वेत रसाइलीकाे मिक्सिङ्गमा तयार पारिएकाे यस गीतकाे रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे भने रेकर्ड कमल थापा र गाेविन्द अनेकले गरेका हुन ।

म्युजिक भिडियाेमा चर्चित माेडल अञ्जली अधिकारी सुनिल क्षेत्री नवीना कार्की सुरेन्द्र बसेल लगायतका कलाकारहरुकाे जाेडार नृत्य रहेकाे छ । भिडियाेकाे निर्देशन र कोरियोग्राफी सुरेन्द्र बसेले नै गरेका छन । दिनेश पराजुलीले छयांकन गरेकाे यस म्युजिक भिडियाेकाे सम्पादन कलर बिर बहादुर थारुले गरेकाे हुन । अत्यन्तै माैलिकता भित्र सजिएर आएकाे यस गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् हाम्राे तर्फवाट शुभकामना ।

भिडियाे 

प्रतिकृया दिनुहोस्