फरकपोस्ट संवाददाता

बाल गायिका आयुषा गाैतमकाे पहिलाे गीत “फुली नाकैमा” युटुबमा कराेड पटक हेरिएकाे छ । गीतमा स्वर आयुषा गाैतम र राजु परियारकाे रहेकाे छ । लाेकप्रिय गीतकार प्रल्हाद सुवेदीकाे शब्द र डिआर सुजनकाे संगीत रहेकाे यस गीतकाे संगीत संयाेजन पछिल्लाे समयका व्यस्त संगीत संयाेजक सुदिप सागरले गरेका हुन भने मिक्सिङ्ग श्यामश्वेत रसाइलीले गरेका हुन ।
गीतकाे म्युजिक भिडियाेमा सराेज खनाल कृष्ण कंडेल आयुषा गाैतम डिआर सुजन रविना भण्डारी लेखनाथ भुषाल चक्र साउद लगायतका कलाकारहरुकाे अभिनय रहेकाे छ । डिआर सुजनकै निर्देशन रहेकाे यस म्युजिक भिडियाेकाे छायांकन शम्भु चालिसेले गरेका हुन भने सम्पादन सुजन शाहीले गरेका हुन । गीत अझै सफल बनाेस् थप शुभकामना व्यक्त गर्दछाैं ।
भिडियाे