फरकपोस्ट संवाददाताबैशाख ३ काठमाण्डाैं

नेपाली गीत संगीतमा प्रचुर संभावना बाेकेका प्रतिभाशाली गायक गनवीर बुढा मगरकाे नयाँ गीत ‘लालीगुँरास’ सार्वजनिक भएकाे छ । गायक गनवीरले आफ्नै स्वर शब्द संगीतमा उक्त गीत तयार पारेका हुन । लाेक लय शब्दले सुसञ्जित रहेकाे यस लालीगुराँस गीत अत्यन्तै सुमधुर रहेकाे छ । गायक गनवीर द भ्वाइस अफ नेपाल तेश्रो संस्करण सम्म पुगेका प्रतियाेगी समेत हुन ।
गीतलाई गनवीरले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेका छन । गीतलाई हेर्ने सुन्ने दर्शक श्राेताले युटुबलाई गनवीरलाई सकारात्मक प्रतिक्रिया दिनुका साथै हाैसला प्रदान गरेका छन । गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् हाम्राे तर्फबाट शुभकामना ।
भिडियाे