News Portal

रामचन्द्र चन्द र टिका पुनकाे आवाजमा ‘भिरमा रुदै छु’

फरकपोस्ट संवाददाताबैशाख १७ काठमाण्डाैं
१३९७ पटक
बैशाख १७ काठमाण्डाैं

लाेकप्रिय गायक रामचन्द्र चन्द र लाेकप्रिय गायिका टिका पुनकाे आवाजमा नयाँ लाेकदाेहाेरी गीत ‘भिरमा रुदैछु’ सार्वजनिक भएकाे छ । विक्रम बावु विश्‍वकर्माकाे शब्द नन्दु परियारकाे संगीत रहेकाे यस गीतकाे एरेन्ज हेमराज डाँगीले गरेका छन । प्रिज्म स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे अडियाे मिक्सिङ्ग श्‍यामश्‍वेत रसाइलील‍े गरेका हुन ।

म्यूजिक भिडियाेमा सारिका केसी दिब्सन क्षेत्री गन्धिब सुवेदीकाे अभिनय रहेकाे छ । विक्रम चाैहानकाे निर्देशन राम केसीकाे छायांकन लक्ष्मण चाैहानकाे सम्पादन रहेकाे म्यूजिक भिडियाेकाे कलर मिलन विश्‍वकर्माले गरेका हुन ।

भिडियाे

प्रतिकृया दिनुहोस्