फरकपोस्ट संवाददातासाउन ८ काठमाडौं

यक सन्तु थापा र लोकप्रियगायिका टिका पुनको आवाजमा ‘साँच्चै राम्री छु र’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
गीतमा खेम सेञ्चुरीले संगीत, नेत्र अर्यालले शब्द सृजना गरेका छन । म्युजिक भिडियो सन्तु थापाको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ
सन्तोष गुरुङको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् । भने भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् ।
म्युजिक भिडियोमा नवीन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदीक्षा थापा लगायतले अभिनय गरेका छन् ।
भिडियो :