माध्यमिक शिक्षा परीक्षा एसईईमा प्यूठानको भिंगृ जलुकेमा अबस्थित लोक चेतना एकेडेमी स्कुलका मेधावी छात्र विकास रिजाल प्यूठानमा जिल्ला दोस्रो भएका छन् । एसईई २०७८ मा सहभागी भएका विद्यार्थी छात्र रिजालले ३ंं.९० जिपिए लिएर जिल्लामा दोस्रो...बाँकी
रोल्पा जिल्लाको रून्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासंघ राेल्पाले आपत्ति जनाएको छ । समाचार लेखेको विषयलाई लिएर गाउँपालिका अध्यक्ष पुनले रेडियो तथा अनलाइनकर्मी बीरेन्द्र घर्तीलाई धम्की दिएको भन्दै महासंले विज्ञप्ती...बाँकी
नारायण रायमाझी निर्देशित बहु-प्रतीक्षित चलचित्र ‘परदेशी-२’ मा समावेश गरिएकाे गीत ‘के वर मागी फर्क्यौं’ बोलको गीत सार्वजनिक भएकाे छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रकाश सपुत र केकी अधिकारीकाे मुख्य भूमिका रहेकाे ‘परदेशी २’ को...बाँकी
करिब ५० वर्षअघि रुमगाउँ अर्थात् अहिलेको भगवतीमाई गाउँपालिका-२ । त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी । नेप्टो कामीले दलितकाे मृत्यु भए फलाँटेमा किन जलाउने ? बालटारमै दाहसंस्कार गर्न किन नपाउने ?...बाँकी
बिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा प्रहरी अनुसन्धानदेखि अदालतको फैसला शंकास्पद देखिएको छ । दुर्घटनामा शंका गर्ने प्रशस्त ठाउँ हुँदा पनि प्रहरीले सतही अनुसन्धान गर्नु र अदालतबाट न्यूनतम सजायमा चालकलाई...बाँकी
स्वर्गद्वारी दर्शनका लागि तिर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा हिजो दुर्घटना भएको थियो । दुर्घटनामा परि अहिलेसम्म ३ जनाकाे मृत्यु भइसकेको छ । मृत्यु हुनेमा रुपन्देही...बाँकी
नेपाली हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीज नजिकिदै आउदा कलाकारहरुले तीज गीतहरु धमाधम बजारमा सार्वजानिक गरिरहेका छन । तीज लक्षित गीतहरुले यतिबेला नेपाली सांगीतिक बजार तातिएकाे छ । तीज गीत भन्नासाथ नारीका पिर व्यथा र...बाँकी
स्वर्गद्वारी नगरपालिका प्यूठानले केही दिनअगाडि आफैंले हटाएका करारका कर्मचारीमध्ये केहीलाई पुन:बहाली गरेको छ । हटाइएका मध्येबाट १४ जना कर्मचारीलाई पुन: बहाल गरेको नगर प्रमुख टेक प्रसाद भण्डारीले बताउनुभयो । बिहीबार कार्यपालिका बैठक बसेर कर्मचारीलाई पुन:...बाँकी
दाङको घोराही बसपार्कमा रहेको दाजुभाइ होटलमा यौन धन्दा हुनेगरेको पाइएको छ । २० वर्षीय किशोरीलाई यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा दाङ प्रहरीले होटल संचालकसहित तीन जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख...बाँकी
नेपालमा १० बर्षसम्म जनयुद्द चल्यो । जनयुद्दको सुप्रिमो कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । उक्त शशस्त्र युद्दमा १७ हजार भन्दा धेरै मानिसहरुको बलिदानी भयो । माओवादी जनयुद्ध सुरुभएको २०५२ साल देखि २०६५ सालसम्म भएका मुख्य...बाँकी