News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, समाचार

काठमाडौं महानगरपालिकामा आजदेखि अनलाइनबाटै नक्सापास हुने

काठमाडौं महानगरपालिकाले आजदेखि पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको छ। शुक्रबारदेखि महानगरले पूर्णरूपमा अनलाइन नक्सापास प्रणाली सुरूआत गरेको महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिए। ‘हामीले अहिले नक्सा पास प्रणालीलाई पूर्ण रूपमा विद्युती प्रणालीमा गरेका छौं,’ उनले भने, ‘पहिले पनि विद्युतीय...बाँकी

आजदेखि २०८० साल सुरु, देशभर नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

आज विक्रम सम्वत २०८०  को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी...बाँकी

फागुनमा भित्रियो १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स

फागुन महिनामा १ खर्ब ४ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको वित्तीय विवरणअनुसार मासिक औसत ९९ अर्ब २५ कराेड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको पाइन्छ ।...बाँकी

टिकट्कमा हतियार प्रदर्शन गर्ने चक्रे मिलनका ‘बडीगार्ड’ पक्राउ

गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए । सामाजिक सञ्जाल (टिकटक)मा...बाँकी

कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का

कलाकर्मी संघको अध्यक्षमा उदिराम खड्का चयन भएका छन् । आइतबार काठमाडौँमा भएको पाँचौं अधिवेशनबाट खड्काको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको हो । वरिष्ठ उपाध्यक्ष रुक्मिणी गिरी, सन्तोष गुरूङ, महिला उपाध्यक्ष सन्ध्या सानु...बाँकी

मेयर बालेनको निर्देशन पछि सिंहदरबारको फोहोर उठाउन बन्द

काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको हो । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र शाह (बालेन) ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।...बाँकी

पीडितको स्वास्थ्य जाँच गर्ने नभई अर्को डाक्टरको बकपत्र गराएको खुलासा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको नाबालिक बलात्कारको मुद्दामा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिएको छ । यो खुलासा भएपछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश...बाँकी

प्यूठानमा तरकारी बोक्ने जिप दुर्घटना हुदा एकजनाकाे मृत्यु

प्यूठानमा बाट दाङ जाने क्रममा सरुमारानी गाउपालिका ६ मोतिपुर भन्ने ठाउमा लु ३ च ३८५५ नम्बर को तरकारी बोक्ने जिप आज दुर्घटना भएकाे छ । दुर्घटनामा परि  लमही नगरपालिका -८ सतबरिया दाङ बस्ने अन्दाजी २४/२५...बाँकी

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग साढे दुई करोड मागेको अडियो बाहिरियाे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ लेनदेन प्रकरणमा तानिएका छन् । सांसद श्रेष्ठले मन्त्री बन्ने पार्टीलाई साढे दुई करोड बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको छ। रास्वपाका प्रमुख...बाँकी

सिंहदरबार अगाडि प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ

प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितआन्दोलनकारीलाई लाई पक्राउ गरेको छ । आज शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज...बाँकी