News Portal

गृहपृष्ठ निर्वाचन, मुख्य समाचार, राजनीति, समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याएका छन् । देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए।...बाँकी

सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन

चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ । चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । चितवनको सुन्दरबस्ती–४...बाँकी

प्युठानमा ५५ प्रतिशत मत खस्यो

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्युठानमा ५५ प्रतिशत मत खसेको छ । प्यूठानमा तोकिएको २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा...बाँकी

दार्चुलाको शैल्यशिखरमा तीन राउन्ड हवाइफायर, मतदान रोकियो

दार्चुलाको शैल्यशिखर नगरपालिका– ५ ग्वानी बगौरास्थित मालिकार्जुन मावि मतदान स्थलमा मतदान रोकिएको छ। मत हाल्ने क्रममा विवाद भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाइफायर गरेको छ। अहिले मतदान रोकिएको छ।...बाँकी

डा. तोसिमाको उम्मेदवारी विवादमा सर्वोच्चले आज छिनोफानो गर्ने

ललितपुर– ३ की उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने वा नरहने विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश...बाँकी

दाङकाे सेन्टर सूचना प्रविधि डिप्लोमा तहमा नेपालमै उत्कृष्ट

दाङ जिल्लामा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टर सूचना प्रविधि डिप्लोमा तहमा नेपालमै उत्कृष्ट भएको छ । सीटीभीटी अन्तर्गत सञ्चालित सूचना प्रविधि डिप्लोमा तहको छैटौँ सेमेस्टरको परीक्षामा नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक भागवत...बाँकी

गायिका समिक्षा अधिकारीमाथि ढुंगा प्रहार

गायिका समीक्षा अधिकारीमाथि संखुवासभामा ढुङ्गा प्रहार भएकाे छ । संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिदै गर्दा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे । सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनीमाथि ढुङ्गा प्रहार हुदा स्थिति तनाबग्रस्त भएको...बाँकी

दाङका रोशनी र शरदको बँदेल मार्न थापेको विद्युतीय पासोमा परि मृत्यु भएकाे खुलासा

दाङका रोशनी महतरा र शरद आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला परेको छ। लामो अनुसन्धानपछि बँदेल मार्न थापिएको विद्युतीय धरापमा परि उनीहरूको मृत्यु भएको तथ्य प्रहरीले पत्ता लगाएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी...बाँकी

आज भाइटीका लागि, उत्तम साइत ११ : ३७ बजे

तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका...बाँकी

विप्लव महासचिवमा पुनः निर्वाचित

नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द विप्लवलाई निर्वाचित गरेको छ ।साथै महाधिवेशनको बन्दसत्रबाट नयाँ केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना...बाँकी