स्वर्गद्वारी दर्शनका लागि तिर्थयात्री बोकेको लु ३ च ३५३ नम्बरको बलेरो जिप स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुतेमा हिजो दुर्घटना भएको थियो । दुर्घटनामा परि अहिलेसम्म ३ जनाकाे मृत्यु भइसकेको छ । मृत्यु हुनेमा रुपन्देही...बाँकी
स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ खोलाखर्क प्यूठानका ५८ वर्षीय रविलाल खनालमाथी स्थानीय महिलालाई जबर्जस्ती करणीको आरोप सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ डाडाखर्क निवासी करिब ४६ वर्षीय स्थानीय...बाँकी
स्वर्गद्वारी नगरपालिका प्यूठानले केही दिनअगाडि आफैंले हटाएका करारका कर्मचारीमध्ये केहीलाई पुन:बहाली गरेको छ । हटाइएका मध्येबाट १४ जना कर्मचारीलाई पुन: बहाल गरेको नगर प्रमुख टेक प्रसाद भण्डारीले बताउनुभयो । बिहीबार कार्यपालिका बैठक बसेर कर्मचारीलाई पुन:...बाँकी
मेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालोझण्डा देखाइएको छ । उनलाई विमानस्थलबाट होटलतर्फ जाने क्रममा पशुपति नजिकैको गौशालामा कालो झण्डा देखाइएको हो । अमेरिकी टोलीलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले एक जना महिला र आठ जना...बाँकी
दाङको घोराही बसपार्कमा रहेको दाजुभाइ होटलमा यौन धन्दा हुनेगरेको पाइएको छ । २० वर्षीय किशोरीलाई यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा दाङ प्रहरीले होटल संचालकसहित तीन जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख...बाँकी
गुल्मीबाट बुटवलतर्फ जादै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको...बाँकी
कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिराेले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन् । प्यूठानको स्वर्गद्वारीबाट दर्शन गरी फर्कदै गर्दा लु२ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिराेले बगाएको हो...बाँकी
स्वर्गद्वारी दर्शनका लागि आएकाे भारतीय २ वटा गाडी दुर्घटना हुदाँ एक जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । दुईवटा बलेरो गाडी करिब ४५ मिनेटको फरकमा स्वर्गद्वारी नगरपालिका प्यूठानमा दुर्घटना भएकाे हाे । दुर्घटनामा परि २ गाडीमा...बाँकी
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो । मन्त्री वली आफ्ना एक पीएस ओसहित प्रेमी एकराज...बाँकी
बरिष्ठ लाेक तथा दाेहाेरी गायिका बिमा कुमारी दुराकाे सम्मानार्थ अमेरिकामा ” बिमा कुमारी दुरा सम्मान साँझ – २०२२ ‘ आयाेजना गरिएकाे छ । आगामी जुन २६ तारिखको दिन बाल्टिमोर मेरिल्याण्डमा कार्यक्रम आयोजना हुने निश्चित भएकाे...बाँकी