लोकप्रिय गायिका पूर्णकला बिसीकी आमा स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालामा भर्ना गरिएको छ । गृह जिल्ला बर्दियामा बस्दै आएका बिसीकी आमाको स्वास्थ्यमा लगातार समस्या देखिन थालेपछि थप उपचारको लागि राजधानी ल्याइएको गायिका बिसीले जानकारी दिइन ।...बाँकी
नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन् । शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले यस्तो बताएका हुन्...बाँकी
आगामी फागुनमा पार्टीको नवाैँ महाधिवेशन गर्ने लगायतका महत्वपूर्ण निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टीको ११ औँ पूर्ण बैठक तनहुँको बन्दीपुरमा सम्पन्न भएको छ । करिब ३ वर्ष लामो सरकारी प्रतिबन्ध बेहोरेपछि २ जना केन्द्रीय सदस्यबाहेक सबैको...बाँकी
लागू औषध दुर्व्यसनविरुद्ध युवा संगठन नेपाल प्यूठान जिल्ला समितिको आयोजनामा स्वर्गद्वारी नगरपालिकाको भिङग्री बजारमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ । युवाहरुले विभिन्न नारासहित बजार परिक्रमा गरि सोही बजारमा कोणसभामा परिणत भएको थियो ।...बाँकी
राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन्। घरबारविहीन, घाइते तथा अपांगको हिसाबै...बाँकी
लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।...बाँकी
शनिवार बिहान कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा...बाँकी
नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल प्युठानले सरकारसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय प्युठानमा ज्ञापनपत्र बुझाएको छ । संगठनका प्युठान जिल्ला उपाध्यक्ष हरि...बाँकी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले एमसीसी रोज्नु हुन्छ कि देश भन्दै आम जनसमुदाय सामु प्रश्न गरेका छन् । खुल्ला मञ्चमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै देशलाई बचाउन एमसीसीका बिरुद्द झिल्को बन्न सबैलाई...बाँकी
एमसीसीविरुद्ध बिरोध प्रदर्शन र जनसभा हुदै : नेकपाका महासचिव विप्लवलगायतले सम्बोधन गर्ने नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध आज मध्यान्ह काठमाडौँमा बिशाल बिरोध प्रदर्शन सहित जनसभा गर्ने बताएको छ । उक्त जन सभाको प्रमुख वक्तामा नेपाल कम्युनिस्ट...बाँकी