News Portal

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

इतिहास रच्न सफल प्रधानमन्त्री प्रचण्ड : २६८ सांसदको समर्थन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन । केहीबेर अघि भएको मतदानबाट प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गरेका हुन । आजको बैठकमा २७० सांसद उपस्थित रहेकोमा सत्ता गठबन्धनका सात दलसहित...बाँकी

लुम्बिनी प्रदेश सांसद दिपेन्द्रकुमार पुन ‘सिजल’ माओवादीमा फर्किए

रोल्पा क्षेत्र नम्बर–१ ‘ख’बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर ‘सिजल’ नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । बुधबार बालुवाटार पुगेर उनले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट खादा लगाएर पार्टीमा फर्किएर अब पार्टीमा पुनः...बाँकी

प्रचण्डले लिए प्रधानमन्त्रीको सपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी...बाँकी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई४४ओेेैं प्रधानमन्त्रीका रुपम नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र...बाँकी

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार

नेकपा एमाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भएको छ । अध्यक्ष केपी शर्मा ओली निवासमा भएको छलफलले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटाएको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति कार्यालयमा जानकारीसमेत...बाँकी

माओवादीका समानुपातिक १४ सांसद मध्ये १२ जना महिला

नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् । हेर्नुहोस् सूची आदिवासी...बाँकी

संसदीय व्यवस्था असफल सावित भइसक्यो : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल साबित भइसकेको दाबी गरेका छन् । कपिलवस्तुमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्था आधारभूत रुपले जनताको निम्ति हितकर नभएको बताए ।...बाँकी

राजनीतिक संस्कार के हो ?

ृ’राजनीतिक संस्कार’ शब्द सामाजिक विज्ञानको क्षेत्रमा प्रयोग गरिन्छ। यसले ऐतिहासिक रूपमा आधारित, व्यापक रूपमा साझा विश्वासहरू, भावनाहरू, र राजनीतिक प्रणालीहरूको प्रकृतिको बारेमा मूल्यहरू बुझाउँछ, जसले नागरिक र सरकार बीचको लिङ्कको रूपमा काम गर्न सक्छ। विभिन्न...बाँकी

गुल्मी-२ : गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।  २२ हजार ६८४ मतसहित विष्ट विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१...बाँकी

प्रधानमन्त्री शेरबहादुर देउवा विजयी

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याएका छन् । देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए।...बाँकी