नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द विप्लवलाई निर्वाचित गरेको छ ।साथै महाधिवेशनको बन्दसत्रबाट नयाँ केन्द्रीय समिति १२६ जना निर्वाचित गरेको छ । जसअनुसार ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना...बाँकी
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । आज बुधवार काठमाण्डाैमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । ...बाँकी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । माओवादी केन्द्र चितवनले आइतवार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा...बाँकी
विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशनकाे मिति सरेकाे छ । नेकपाकाे बुधबार सम्पन्न सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने निर्णय गरिएकाे पार्टी प्रवक्ता प्रकाण्डले बताएका छन् । समय...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । राष्ट्रपतिका राजनीतिक सल्लाहकार लालबाबु यादवले संविधानको संरक्षणका निम्ति नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले अस्वीकार गरेको जानकारी दिए...बाँकी
रोल्पा जिल्लामा निर्वाचित भएका ३ वटा गाउँपालिकाका अध्यक्ष कारबाहीमा परेका छन् । निर्वाचन आयोगले चुनाव खर्च विवरण नबुझाएको भन्दै जनही ३ लाख ५० हजार रुपैयाँ जरिमाना गरेको छ । कारबाहीमा पर्नेमा थवाङ गाउँपालिकाका अध्यक्ष ऋषि...बाँकी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दाबी गरेका छन् । बालकोटस्थित आफ्नै निवासमा पार्टी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता पक्षले ढिला गरेर प्रधानन्यायाधीशलाई सफाइ दिएको बताए । “हिजो...बाँकी
नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले रोल्पा जिल्लाको पार्टी सेक्रेटरीमा महिला नेतृ सम्झना घर्तीमगर ‘क.असिना’ लाई सर्वसम्मत चयन गरेको छ । सम्मेलनले २ जना पछि थप्ने गरी ५५ जनाको जिल्ला समिति निर्वाचित गरेको छ...बाँकी
बेलायती महारानी एलिजाबेथ द्वितीयाकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे छ । महारानी एलिजाबेथ द्वितीयाको निधन स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको बकिङ्गम प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी...बाँकी
चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल)लाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको आइतबार विहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए...बाँकी