प्रसिद्ध धार्मिक स्थल प्युठानको स्वर्गद्वारी महाप्रभुको दर्शन गर्न भक्तजनहरुको भीड बढ्दै गएको छ । नेपाल र भारतका विभिन्न स्थानबाट आउने तीर्थालुहरुमा मन्दिरप्रतिको आस्था र विश्वास बढेपछि दैनिक हजाराैं भक्तजन मन्दिरमा दर्शन गर्न आउने गरेका छन्...बाँकी
गायक प्रकाश सपूतमाथि भएको बोतल प्रहारको घटना अराजकताको पराकाष्ठा भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली समयअनुसार आइतवार राती...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर ( क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा...बाँकी
बहुचर्चित कलाकार गायक प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार भएको छ । सांगीतिक कार्यक्रमका सिलसिलामा रोमानियामा रहेका गायक सपुतमाथि स्टेजमा प्रस्तुति दिइरहेकै बेला दर्शकबाट तर्फबाट आक्रमण भएको हो । गीत गाइरहेका बेला उनलाई एक दर्शकले बोतल...बाँकी
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीसहितका चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे...बाँकी
राहदानी विभागले सेवाग्राहीलाई असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५...बाँकी
वरिष्ठ लोक तथा दोहोरी गायक बमबहादुर कार्की र लोकप्रिय गायक, सर्जक विष्णु खत्रीले नयाँ संस्था स्थापना गरेका छन् । गायक खत्रीले संस्थाको लोगो फेसबुकमार्फत शुक्रबार सार्वजनिक गर्दै ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नाम गरेको...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म (रास्वपा) ले आवश्यक विधि र विधान बनाउने बताएका छन् । रास्वपाको बागमती प्रदेश समितिद्वारा शनिबार आयोजित...बाँकी
जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि...बाँकी