राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै सोमबार रिट निवेदन दायर भएको थियो...बाँकी
सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण...बाँकी
अर्थमन्त्रीमा कांग्रेस नेता डा. प्रकाशशरण महत नियुक्त भए पछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको हो । अर्थमन्त्री नहुँदा अन्योलमा रहेका सेयर लगानीकर्ता नयाँ अर्थमन्त्री आएपछि पनि आश्वस्त हुन नसक्दा लगातार दोस्रो...बाँकी
राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले...बाँकी
चितवन निर्वाचन क्षेत्रनम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनले दिउँसो १ बजे...बाँकी
चर्चित लाेकदाेहाेरी गायिका टिका सानू , शान्ति श्री परियार, निशान्त बिके र सन्दिप सेञ्चुरीकाे आवाजमा लाेकदाेहाेरी गीत ‘माया साटेर’ सार्वजनिक भएकाे छ । गीतमा विक्रम बाबु विश्वकर्माले शब्द सृजना गरेका छन् भने संगीत निशान्त बिकेले...बाँकी
वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन् । सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका सफल भएका हुन् । अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला...बाँकी
नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को-पालटलाई पखाला चलेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् । निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को-पाइलट व्यवस्था गर्न...बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयाेगलेनै दलहरुलाई चुनाव लड्दा गठबन्धन गर्न नदिनुपर्ने बताएका छन् । १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने सो कुरा बताएका हुन् । कुनै...बाँकी
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुआत गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको हो । लखनउले दिएको १९४ रनको लक्ष्य पछ्याएको दिल्लीले...बाँकी