News Portal

गृहपृष्ठ Uncategorized, खास खबर, मुख्य समाचार, समाचार

रुन्टिगढीमा काङ्ग्रेस क्षेत्रीय सचीव राजीनामा विनै करारमा नियुक्त

रोल्पा जिल्लाको रुन्टिगढी गाउँपालिकालेने पाली काङ्ग्रेस क्षेत्र १ रोल्पाका सचिव पारसमणी गिरीलाई गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार सहायकको रुपमा नियुक्ति गरेको छ । पारसमणी २०७४ सालको स्थानीय निर्वाचनबाट रुन्टीगढी गाउँपालिका वडा नं. ४ मा नेपाली काँग्रेसबाट निर्वाचित...बाँकी

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच  शितल निवासमा भेटवार्ता भएको छ। आज शुक्रबार बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका हुन्। राष्ट्रपति र प्रधानमन्त्री बिचकाे नियमित भेटवार्ता रहेकाे राष्ट्रपति सचिवालय स्रोतले...बाँकी

एसइई परीक्षा आजदेखि सुरु : पाँच लाख १६ हजार परीक्षार्थी सहभागी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरु भएको छ । यस वर्षको एसइईमा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी भएका छन् । एसइईका परीक्षा नियन्त्रक...बाँकी

मुलुक मध्यावधि निर्वाचनमा जानसक्छ : विष्णु पाैडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष चल्नेमा शंका रहेको पनि जिकिर गरे । आज शुक्रबार  कैलालीको धनगढीमा आयोजित पत्रकार...बाँकी

सरकार र मिटरब्याज पीडितको वार्ता ‘सहमति नजिक पुग्याे

सरकार र मिटरब्याज पीडित बीचको वार्ता सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्यले बताएका छन् । शुक्रबार बिहान गृह मन्त्रालयमा भएको दोस्रो चरणको वार्तामा मिटरब्याज पीडितले राखेका मागमा सहमति नजिक पुगेको वार्ता टोलीका एक सदस्य...बाँकी

कुनै कमाइ गर्दैनन् ८९ लाख ७५ हजार ५५८ नेपालीहरू

नेपालको जनगणना २०७८ ले ८९ लाख ७५ हजार ५५८ जना व्यक्तिहरूले कुनै पनि आर्थिक काम नगर्ने देखाएको छ। जसमध्ये सबैभन्दा धेरै ४६.९ प्रतिशतले विद्यार्थी भएका कारणले काम नगरेको देखिन्छ। त्यसपछि घरधन्दामा २१.९ प्रतिशत संलग्न छन्।...बाँकी

समाजमा छोरी भन्दा छोरा धेरै जन्मिए

नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ। हिजाे सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन प्रतिशत जन्मिएको पाइएको हो । जनगणना अनुसार एक वर्षको बीचमा कूल चार लाख...बाँकी

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६...बाँकी

नायिका रेजिना उप्रेतीले कलाकार संघको अध्यक्षमा आफ्नो प्यानल सहित उम्मेदवारी घाेषणा गरिन्

नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिको निर्वाचन आउदाे चैत ४ गते हुन गइरहेकाे छ । अहिले सम्पूर्ण चलचित्र कलाकारहरुको ध्यान चुनावतर्फ केन्द्रित भएकाे छ ।  निर्वाचनमा नायिका रेजिना उप्रेतीले अध्यक्ष पदमामा उम्मेदवारी दिएकी छिन् ।...बाँकी

चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीको उमेदवारी

अभिनेत्री रेजिना उप्रेतीले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उमेद्वारी दिएकी छिन् । रेजिनाले शनिवार अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएकी छिन् । विगत दुई दशक बढी समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिना ८...बाँकी