एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो...बाँकी
आज माघको १५ गते नेपालमा नर्सिङ दिवस, फ्लोरेन्स नाईटीएगंल बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको, मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका समयमा हातमा सानो टुकी बालेर घाइतेहरूको सेवामा हरपल तत्पर थिइन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरूले...बाँकी
आज आइतबार पनि कर्णाली र सुदूरपश्चिमका केही भू-भागमा पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...बाँकी
एउटा क्षुद्रग्रह पृथ्वीको नजिकै भएर गएको अमेरकाका खगोलविद्हरुले जानकारी गराएका छन्। एउटा मिनिबस जत्रो आकारको क्षुद्रग्रह वा अन्तरिक्ष चट्टान पृथ्वीभन्दा तीन हजार ६ सय किलोमिटर नजिकसम्म आएर पार भएको खगोलिविद्हरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको हो...बाँकी
माध्यमिक शिक्षा परीक्षा ९एसईई०को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा...बाँकी
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाएका छन् । पत्रकारले सर्वोच्च अदालतको निर्णयलाई तपाईको प्रतिक्रिया के छ भन्ने प्रश्नमा ‘ यसको उत्तर म स्वागत गर्छु...बाँकी
सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद उत्प्रेषणको आदेशले बदर गरेको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक...बाँकी
सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका रवि लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि नै प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलासँगै लामिछानेले उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाएका छन् । अदालतको फैसलाको विरुद्धमा लामिछानेका...बाँकी
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सर्वोच्च अदालतले सांसद पद खारेज गएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको...बाँकी
प्रत्येक्ष दाेहाेरीका एक अब्बल गायक भीम पौडेल सधैको लागि अस्ताएका छन । प्रत्येक्ष दाेहाेरी गाएर दर्शक श्राेताकाे सर्बाधिक माया पाएका भीम कलाकारहरुकाे उर्वर भूमि भनेर चिनिने स्याङ्जा जिल्लामा जन्मिएका गायक हुन्। सधैं हसिलाे मुद्रामा रहेर...बाँकी