News Portal

गृहपृष्ठ Uncategorized, खास खबर, मुख्य समाचार, शिक्षा, समाचार

प्यूठान जिल्ला दाेस्राे भए लोक चेतना एकेडेमीका विकास

माध्यमिक शिक्षा परीक्षा एसईईमा प्यूठानको भिंगृ जलुकेमा अबस्थित लोक चेतना एकेडेमी स्कुलका मेधावी छात्र विकास रिजाल प्यूठानमा जिल्ला दोस्रो भएका छन् । एसईई २०७८ मा सहभागी भएका विद्यार्थी छात्र रिजालले ३ंं.९० जिपिए लिएर जिल्लामा दोस्रो...बाँकी

सप्तरङगी राेधी घरले गर्यो अग्रज कलाकारलाई सम्मान

नेपाल र नेपालीकाे शान, कला संस्कृती हाम्राे पहिचान भन्ने भनाइलाई आत्मसात गर्दै काठमाडौं मित्रनगरमा भर्खरै संचालनमा आएको सप्तरङ्गी राेधी घरले नेपाली लोक गीत संगीतको माध्यमबाट विभिन्न विधामा याेगदान पुर्‍याउने अग्रज कलाकारहरुलाई सम्मान गरेको छ ।...बाँकी

गाउँपालिका अध्यक्ष पुनले पत्रकारलाई धम्की दिएको भन्दै महासंघको आपत्ति

रोल्पा जिल्लाको रून्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासंघ राेल्पाले आपत्ति जनाएको छ । समाचार लेखेको विषयलाई लिएर गाउँपालिका अध्यक्ष पुनले रेडियो तथा अनलाइनकर्मी बीरेन्द्र घर्तीलाई धम्की दिएको भन्दै  महासंले विज्ञप्ती...बाँकी

वरिष्ठ गायिका हरिदेवी काेइरालाकाे माैलिक तीज गीत सार्वजनिक

वरिष्ठ लोकगायिका एवं सर्जक हरिदेवी कोइरालाले यसपालिको माैलिक तीज गीत ‘यो घरमा लच्छिन छैन’ लिएर आउनुभएको छ । गीतमा हरिदेवीले आफैं लय, शब्द सृजना गर्नुभएको छ। कोइरालाले समसामयिक विषय र मौलिकता समावेश गरेर गीत निर्माण...बाँकी

बसन्त थापा र नवराज पन्तकाे ‘ढल ढल ढल्किने बैंस’ सार्वजनिक

लाेक दाेहाेरी सृजनामा जमेका सर्जक द्वय बसन्त थापा र नवराज पन्तकाे फेरि अर्काे उत्कृष्ट  सहकार्य रहेकाे  तीज विशेष गीत ‘ढल ढल‘ सार्वजनिक भएकाे छ । गीतमा बसन्त थापा र निरुषा भट्टराई पाण्डेकाे सुमधुरआवाज रहेकाे छ...बाँकी

विप्लव र प्रकाण्ड बिरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ मुद्धा, हेर्नुहोस पक्राउ आदेशसहित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्‍वकर्मा प्रकाण्डसहितका नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको...बाँकी

देशको नेतृत्व पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुरेर देखाउछु’ रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि देश दौडाहा अभियानमा व्यस्त रहेका पार्टी संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने बताएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा बोल्दै लामिछानेलेे यस्तो ठोकुवा गरेका हुन्...बाँकी

नागरिकतादेखि मसान घाटसम्मै विभेद, नागरिकतामै ‘कुकुर कामी’

करिब ५० वर्षअघि रुमगाउँ अर्थात् अहिलेको भगवतीमाई गाउँपालिका-२ । त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी । नेप्टो कामीले दलितकाे मृत्यु भए फलाँटेमा किन जलाउने ? बालटारमै दाहसंस्कार गर्न किन नपाउने ?...बाँकी

साढे दुई कराेडकाे प्रलाेभनले निम्ताएकाे विभत्स हत्या

बिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा प्रहरी अनुसन्धानदेखि अदालतको फैसला शंकास्पद देखिएको छ । दुर्घटनामा शंका गर्ने प्रशस्त ठाउँ हुँदा पनि प्रहरीले सतही अनुसन्धान गर्नु र अदालतबाट न्यूनतम सजायमा चालकलाई...बाँकी

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा, बेलुका सपथ हुदै

विवादित बनेपछि राजिनामा दिएका जनार्दन अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।...बाँकी