News Portal

गृहपृष्ठ मनोरञ्जन, समाचार, साहित्य

गोधूलि भद्रकुमारी–ओली आदर्श आमा पुरस्कार -२०७९ ठेट गायिका पवित्रा रसाइलीलाई

गोधूलि साहित्य प्रतिष्ठानको १७ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा ठेट गीत गायिका बागलुङकी ७८ वर्षीय पवित्रा रसाइली सम्मानित भएकी छिन् । उनलाई गोधूलि भद्रकुमारी–ओली आदर्श आमा पुरस्कार २०७९ बाट नगद राशि सहित सम्मान गरिएकाे हो ।...बाँकी

राष्ट्रिय लेखक दिवसमा वैरागी काइँला सम्मानित हुँदै

नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण लेखकले गौरव गर्ने ‘लाइब्रेरी पर्व’ का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको छ। हरेक वर्ष वैशाख १६ लाई लेखक दिवसका रूपमा मनाउन सम्पूर्ण लेखकलाई आग्रह गरेको छ।...बाँकी

संस्कृतिविद् स्व. सत्यमोहन जोशीकि धर्मपत्नी राधादेवी जोशीको निधन

संस्कृतिविद्, शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान ५ बजेर ५६ मिनेट जाँदा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको निधन भएको हो । मुटुमा समस्या देखिएपछि...बाँकी

आजदेखि २०८० साल सुरु, देशभर नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

आज विक्रम सम्वत २०८०  को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी...बाँकी

आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ,...बाँकी

गाउँ गाउँमा लघुवित्त संस्थाको आतंक

लघुवित्त सहकारी संस्थाको मुख्य उद्देश्य समाजमा गरिवी हटाइ जनताकाे जीवनस्तर र आर्थिक अवस्था उकास्नुका साथै मजबुत बनाउनु हो । तर अहिले समाजमा लघुवित्त संस्थाहरु  गलत ढंगले सबलाइरहेका छन् ।  आफ्नो जीविकोपार्जन सहजै गरिरहेका दर्जनौं परिवारको...बाँकी

प्रेम गर्न प्रेमी नै चाहिने होइन , आँखा अगाडीको सबैलाई प्रेम गर्नुहोस्

प्रेम दिवसको शुभकामना कसलाई दिने ? विशेष प्रेम कसैलाई गरेको छैन, पनि कसरी भनौं किनकी प्रेमको कुरा आउँदा मलाई त लाग्छ , मेरो मनमा जति प्रेम सबैको मनमा छैन कि साहेद, प्रेम पाउनेमा अलि पछाडी...बाँकी

प्रेम सप्ताहको दोस्रो दिन : आज प्रपोज डे

प्रपोज डे __ रोमान्टिक सम्बन्धमा रहेका जोडीहरूका लागि महत्त्वपूर्ण दिन हो। आफ्नो पार्टनरलाई प्रपोज गरेर आफ्नो प्रेमलाई आधिकारिक बनाउने दिन हो। यो दिन धेरै सम्बन्धहरूमा एक महत्त्वपूर्ण कोसेढुङ्गा मानिन्छ र दुई व्यक्तिहरू बीचको प्रतिबद्धता र...बाँकी

प्रेम सप्ताह सुरू : आज रोज डे अर्थात गुलाब दिवस

आज फेब्रुअरी ७, “रोज डे ” भ्यालेन्टाइन सप्ताहको सुरुवात भएको छ। यस रोमान्टिक दिनमा, प्रेम र स्नेह मनाउन विशेष व्यक्तिलाई गुलाब उपहार दिइन्छ। यो विश्वास गरिन्छ कि आफ्ना प्रियजनहरूसँग गुलाफहरू साटासाट गर्ने अभ्यासले अव्यक्त भावनाहरू...बाँकी

आउनुहोस, यसकारण राजनीति गरौं !

समाज सेवाको उच्चतम रुप नै राजनीति हो । यहाँ मात्र सेवाभावले होमिने हो न कि कुनै लगानी र प्रतिफलको व्याक्तिगत हिसाब किताबमा । सहि गन्तव्य तय गरी गरिएको राजनीतिले समग्र मुलुक र जनतालाई निरन्तर प्रतिफल...बाँकी