News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद, समाचार

पोर्चुगललाई १-० ले पछि पार्दै मोरोक्को कतार विश्वकपको सेमिफाइनलमा प्रवेश

पोर्चुगललाई १-० ले स्तब्ध पार्दै मोरोक्को कतार विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ४२औं मिनेटमा मोरोक्कोको  लागि नेेसिरीले गोल गरेका थिए । निर्धारित खेलको अवधिभर अरू कुनै गोल नभएकाले यही एक गोल निर्णायक भएको...बाँकी

कप्तान रोहित पौडेलको शतकमा नेपालको वेष्ट इण्डिज ए विरुद्ध रोमाञ्चक जीत

कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ। २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४...बाँकी

दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतार विरुद्ध ६ बलमा ६ छक्का

एसीसी प्रिमियर कप अन्तरगत दोस्रो खेलमा नेपालले कतारविरुद्धका २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो...बाँकी

नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले जित्यो त्रिकोणात्मक सिरिज

आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो । यस अघि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा...बाँकी

क्रिकेट खेलाडी र प्रशिक्षकलाई जनही ६ लाखसहित पुरस्कृत गर्ने मन्त्री परिषद्को निर्णय

नेपाल सरकारले एसिसी प्रिमियर कप विजेता नेपाली टोलीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई जनही ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँसहित पुरस्कृत गर्ने सरकारका प्रवक्ता एवं सञ्चार...बाँकी

एसिया कपमा छनाेट क्रिकेट टाेलीलाई थप प्रोत्साहन र पुरस्कृत गर्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई तथा शुभकामना दिएका छन् । उनले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।...बाँकी

एसिया कपमा छनोट भएका क्रिकेट टाेलीलाई राष्ट्रपतिले दिए बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एसिया कप क्रिकेटमा छनोट भएकामा खेलाडी, प्रशिक्षक र सम्बन्धित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन् । मंगलबार अपरान्ह एक बधाई सन्देश जारी गरी उनले युनाइटेड अरब इमिरेट्सलाई हराएर एसीसी प्रिमियर कपको...बाँकी

क्रिकेटमा नेपालको फड्को : एसिसी प्रिमियर कप च्याम्पियन बन्यो

नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ । मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बन्न सफल भएको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया कप प्रतियोगितामा छनोट भएको छ । आगामी...बाँकी

वर्षका कारण रोकिएको नेपाल र यूएई बीचको बाँकी खेल सुरु

नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल सुरु भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज खेलाइएको हो ।  दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले...बाँकी

नेपाल र यूएईबीच भोलि हुने खेल टिकट विना हेर्न पाइने

एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको...बाँकी