News Portal

गृहपृष्ठ मनोरञ्जन, समाचार

पुर्णिमा लामाले चुमिन सर्वाेउत्कृष्ट गायिकाकाे अवार्ड

नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा म्युजिक अवार्ड चुम्न सफल भएका छिन। पौष ११ गते काठमाण्डौको लैनचौर ब्यंकेटमा भब्यताका साथ सम्पन्न भएको...बाँकी

हेमन्त शर्मा र कला लम्सालकाे आवाजमा नयाँ गीत “किन झस्कियाैं”

लाेकप्रिय गायिका कला लम्सालकाे‘किन झस्कियौ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक हेमन्तशर्मा र कला लम्सालकाे स्वर रहेको छ । माया प्रेममा आधारित यस गीतकाे शव्द सृजना बरिष्ठ गीतकार रमेश विजिले गरेका हुन...बाँकी

सामाजिक यथार्थ र माैलिकताकाे बिचबाट जन्मिएकाे गीत गाउँले जीवन

नेपाली समाजकाे यथार्थ र माैलिकता भित्र सजिएकाे गीत गाउँले जीवन सार्वजनिक भएकाे छ । लाेकप्रिय गायक एवं सर्जक विष्णु खत्रीकाे संगीत  गीतकार एवं गायक भिमसेन अर्यालकाे सामाजिक शब्द संयाेजन रहेकाे गीतमा स्वर गायिका सुनिता बुढा...बाँकी

जाेडी परेवा भाग २ सार्वजनिक, मुसी कलाैटे परिवारकाे बेजाेड प्रस्तुती बन्याे भाइरल

मुसी कलौटे परिवारको बेजोड प्रस्तुती जोडी परेवा सर्वाधिक लोकप्रिय बनेपछि सोही परिवारको नयाँ कोसेली जोडी परेवा भाग दुई उड्यो मालचरा सार्वजनिक भएको छ । लोकप्रिय संगीतकार बिबि अनुरागीको पहलमा गीत गाउने सपना पुरा गरेका कलौटे...बाँकी

लाेकप्रिय गायिका सुनिता दुलालकाे नयाँ गीत “कसिलाे मायाकाे डाेराे” सार्वजनिक

लाेकप्रिय गायिका सुनिता दुलालकाे नयाँ लाेकदाेहाेरी गीत मायाकाे डाेरी सार्वनजिक भएकाे छ । गायिका दुलाले पछिल्लाे पुस्ताका अब्बल गायक प्रताप दास संगकाे सहकार्यमा दुलाले गीत बजार लिएकी हुन । गीतमा शब्द संगीत लाेकदाेहाेरीकी हस्ती बबिता...बाँकी

दुई किनार भएका एक प्रेम जाेडीकाे कारुणिक कथा पछुताे

लोकप्रिय गायक एवं सर्जक खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीको स्वरमा नयाँ गीत “पछुतो” सार्वजनिक भएको छ । चर्चित सर्जक नेत्र अर्यालले सृजना गरेको गीतमा संगीत खेम सेञ्चुरीकै रहेको छ । लोकप्रिय मोडल सारिका केसीको...बाँकी

लाेक स्टार शनी विश्‍वकर्मा र बिशखा शाहीकाे आवाजमा “पाल्पा तानसेन”

संगीतकार बिबि अनुरागीको शब्द संगीतमा नयाँ गीत “पाल्पा तानसेन” सार्वजनिक भएको छ । लोक स्टार शनी विश्वकर्मा र बिशखा शाही संगको सहकार्यमा अनुरागीले अत्यन्तै रसिलो नाचौ नाचौ लाग्ने गीत लिएर आएका हुन । पाल्पाको सदरमुकाम...बाँकी

‘मन परेको मान्छेमा’ खेम सेञ्चुरी र अञ्जली अधिकारीको रोमान्स

कप्रिय गायक खेम सेञ्चुरी र बिना बुढा मगरको आवाजमा नयाँ लोक दोहोरी गीत ‘मन परेको मान्छे’ सार्वजनिक भएको छ । ‘रम रम मरौटी…’ ले निकै चर्चा कमाईरहदा कलाकार सेञ्चुरीको फेरि अर्को प्रस्तुति ल्याएर आएका छन...बाँकी

आधा दर्जन बढी ख्यातिप्राप्त कलाकारको साथ विष्णु खत्रीको मौलिक देउसी भैलो – ‘शंकर ध्वनि’

बहुचर्चित गायक एवम् सर्जक बिष्णु खत्रीको तिहार विशेष देउसी भैलो गीत ‘शंकर ध्वनि’ सार्वजनिक भएको छ ।नेपाली दोहोरी क्षेत्रका आधा दर्जन बढी ख्यातिप्राप्त कलाकारहरु संगको सहकार्यमा कलाकार खत्रीले देउसी भैलो गीत लिएर आएका हुन ।...बाँकी

संगीतकार बिबि अनुरागीको मर्मस्पर्शी दशैं गीत “उड्ने पिलेन” सार्वजनिक

बडा दशैंको माहोल नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा दशै तिहार विशेष गीतहरु सार्वजनिक भइरहेका छन । हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहारमा नेपाली समाजको वास्तविकता झल्किने कथा व्यथामा तयार पारिएका वियोगान्त संगै रोमान्टिक गीतहरू बजारमा...बाँकी